ब्रेकिङ न्युज
आइतबारदेखि सिनेमा हल खुल्ने
काठमाडौं - कोभिड महामारीको कारण देखाउँदै बन्द भएका सिनेमा हलहरु १ फागुनवाट खुल्ला हुने भएका छन् ।जिल्ला प्रशाशन कार्यालयले १ फागुनवाट स्वास्थ्य मापदण्ड अपनाएर खोल्ने अनुमति दिए लगत्तै सिनेमा हलहरु खुल्ला हुने भएका हुन । सिनेमा हल खुल्ला हुने बितिक्कै ...
माैसममा सुधार,आगामी तीन दिनमा वर्षा र हिमपातको सम्भावना छैन
काठमाडाैं - माैसममा पूर्ण रुपमा सुधार आएकाे छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनमा वर्षा र हिमपातको सम्भावना छैन ।पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि पहाडी भेगमा आंशिक बदली मात्र रहने आँकलन गरिएकाे छ । दिउँसो देशभर आंशिक बदलीदेखि मौ ...
१० महिनादेखि कार्यालय नटेकेका प्राधिकरणका उपनिर्देशकलाई सेवाबाट हटाउने चेतावनी
काठमाडौं - सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक अतुल बजगाईँलाई सेवाबाट हटाउने चेतावनी दिएको छ ।१ वैशाख ०७७ बाट कार्यालयमा अनुपस्थित रहेका बजगाईँलाई सात दिन भित्र सफाइ पेश गर्न अन्तिम पटक समय दिने निर्णय प्राधिकरण सञ्चालक समितिको बैठकले ...
आफ्नो माग पूरा नभए सशक्त आन्दोलन गर्ने जनमत पार्टीको चेतावनी
काठमाडौं - सिके राउत नेतृत्वको जनमत पार्टीले आफूले राखेको माग पूरा नभए त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनी दिएको छ ।जनमत पार्टीले किसानको आन्दोलनका क्रममा सरकारले दमन गरेको, धेरै किसाष्न घाइते भएको, पक्राउ परेको भन्दै सरकारी दमनको विरोध गरेको ...
फागुन १ गतेदेखि सर्वोच्चले सबै सेवा सञ्चालन गर्ने
काठमाडौं - सर्वोच्च अदालतले आगामी फागुन १ गतेदेखि नियमित रुपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ ।सर्वोच्चको बिहीबार बसेको पूर्ण बैठक (फुलकोर्ट) ले आगामी फागुन १ गतेदेखि सबै प्रकारका सेवा सञ्चालन गर्ने निर्णय गरेको अदालतका प्रवक्ता बाबुराम दाहाल ...
दैनिक कोरोना संक्रमणदर घट्यो, मृत्युदर बढ्यो
काठमाडौं - देशभर पछिल्लो २४ घण्टामा ११ सय २८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ४ सय ४७ जनाको पिसिआर परीक्षण गर्दा ६६६ जना र ३ हजार ५४२ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय ६२ जनामा संक्रमण पुष्टि भएको हो ...

.gif)