ब्रेकिङ न्युज
भरतपुर महानगर -१ मा गठबन्धन विजयी
काठमाडौं, चितवन - भरतपुर महानगरपालिकाको वडा नं १ मा गठबन्धनबाट वडाध्यक्षको उम्मेदवार नेपाली कांग्रेसका केशव महर्जन विजयी भएका छन् । महर्जनले एक हजार ३९० मत प्राप्त गरेकामा उनका निकटतम प्रतिस्प्रर्धी शुक्रकुमार श्रेष्ठले एक हजार ३१३ मत प्राप्त ग ...
दाङको शान्तिनगर गाउँपालिकामा स्वतन्त्र उम्मेदवार सुनिल वली विजयी
काठमाडाैं ,तुल्सीपुर - दाङको शान्तिनगर गाउँपालिका वडा नं २ मा स्वतन्त्र उम्मेदवार सुनिल वली विजयी भएका छन । यो वडा नेपाली कांग्रेस दाङका सभापति शंकर प्रसाद डाँगीको गृह वडासमेत हो ।उनले ६२९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी माओवादी ...
२० स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक
काठमाडौं - गत वैशाख ३० गते निर्वाचन भएका स्थानीय तहमध्ये हालसम्म २० वटाको अन्तिम परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म मत गणना सकिएका २० वटा पालिकामध्ये ८ वटाको प्रमुख तथा अध्यक्षमा नेकपा एमाले, ७ वटाको प्रमुख तथा अध्यक्षमा ने ...
स्थापितकाे भन्दा झण्डै दोब्बर मतले अघि बालेन
काठमाडौं - काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ‘बालेन’को अग्रता कायमै छ ।हालसम्म काठमाडौंमा करिब ६ हजार मत गणना सम्पन्न भएको छ । जसमा बालेननले २ हजार २३८ मत पाएका छन् । शाहलाई नेकपा एमालेका उमेदवार केशव स्थापितले पछ्याएका ...
राक्सिराङ-१ मा एमालेको प्यानल विजयी
काठमाडौं,हेटौंडा - मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार बाबीराम मुक्तानसहित एमालेको प्यानल नै विजयी भएको छ ।१ नम्बर वडामा मुक्तानले ४६३ मत प्राप्त गर्दा उनका निकतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सिंग रा ...
बझाङको साइपालमा एमाले विजयी
काठमाडौं,चैनपुर - बझाङको साइपाल गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्ष पद जितेको छ । अध्यक्षमा विजयी एमालेका मानबहादुर बोहरा ६७५ ल्याएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार धनबहादुर बोहराले ६१३ मत ल्याए । त्य ...

.gif)