ब्रेकिङ न्युज
पूर्वी चितवनमा देखियो बर्ड फ्लु, दुई सय कुखुरा मरे
काठमाडौं,चितवन - पूर्वी चितवनको राप्ती नगरपालिकामा बर्ड फ्लु भेटिएको छ । राप्ती नगरपालिका-६ स्थित अनिता पशुपक्षी कृषि फर्मका कुखुरामा बर्ड फ्लु भेटिएको हो । फर्ममा पालिएका दुई हजार कुखुरामध्ये बर्ड फ्लुले दुई सय कुखुरा मरिसकेको प्रमुख जिल्ला अधिकारी ...
नेपालले प्राप्त गर्यो साढे ४ करोडभन्दा बढी कोरोना खोप, साढे तीन करोड डोज लगाइयो
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले नेपालले हालसम्म खरिद र बिभिन्न देशको अनुदान सहयोगमा ४ करोड ६५ लाख ७० हजार ७२० डोज कोरोना खोप प्राप्त गरेको बताएका छन् । शुक्रबार मन्त्रालयमा कार्यभार सम्हालेको एक सय दिन पुगेको अवसरमा आयोज ...
कानुनमन्त्री र महान्यायाधिवक्ताबाटै बैठक बहिस्कार, ४१ न्यायाधीश नियुक्त हुन सकेनन्
काठमाडौं - विभिन्न जिल्लामा रिक्त न्यायाधीशका पदपूर्ति गर्न बोलाइएको न्याय सेवा आयोगको बैठक कानुन, न्याय तथा संघीय मामिलामन्त्री र महान्यायधिवक्ताले बहिस्कार गरेका छन् ।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले बोलाएको बैठक कानुनमन्त्री दिलेन्द्रप् ...
डोटीका २७ हजार विद्यार्थीले पाए मोडर्ना खोप
काठमाडौं, डोटी - जिल्लामा रहेका २७ हजार ३०० विद्यार्थीलाई कोरोनाविरुद्धको मोडर्ना खोपको दोस्रो मात्रा लगाइएको छ । यसभन्दा पहिले पहिलो मात्राको खोप लगाइसकेका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई उक्त दोस्रो मात्रा दिइएको जिल्ला स्वास्थ्य कार्यालय ...
ओलीलाई प्रचण्डको फोन:'एमसीसीबारे पार्टीको धारणा प्रस्ट पार्नुस्'
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का बारेमा सबैभन्दा पहिला सत्तारुढ दलले स्पष्ट धारणा बनाउनुपर्ने बताएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टेलिफ ...
ओलीलाई प्रचण्डको फोन:'एमसीसीबारे पार्टीको धारणा प्रस्ट पार्नुस्'
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का बारेमा सबैभन्दा पहिला सत्तारुढ दलले स्पष्ट धारणा बनाउनुपर्ने बताएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टेलिफोनमार ...

.gif)