ब्रेकिङ न्युज

‘कोइरालाले संविधान निर्माणमा खेलेको भूमिका प्रेरणादायी’

काठमाडौं - प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री तथा कांग्रेसका तत्कालीन सभापति सुशील कोेइरालाको सातौँ स्मृति दिवसका अवसरमा उनीप्रति श्रद्धा सुमन अर्पण गरेका छन् । प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ...

मौसम: आजदेखि शुक्रबारसम्म फेरि वर्षा–हिमपातको सम्भावना

काठमाडौं - केही दिनयता रोकिएका वर्षा र हिमपात फेरि सुरू हुने भएको छ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि शुक्रबारसम्म देशका अधिकांश स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावना छ। हाल देशमा पश्चिमी वायुको प्रभावले ...

सत्यमोहन जोशीको स्वास्थ्य सुधारोन्मुख

काठमाडाैं - अस्पताल भर्ना भएका वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।श्वासप्रश्वाससँगै फोक्सोमा समस्या भएपछि साेमबार राति किस्ट मेडिकल कलेज भर्ना भएका जोशीको स्वास्थ्य अवस्था सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकल ...

हिमपातले मनाङमा खोप अभियान स्थगित

काठमाडौं, मनाङ - हिमपातले मनाङमा कोरोनाविरुद्धको बुस्टर खोप अभियान स्थगित भएको छ । हिमपातले पैदलमार्गसमेत अवरुद्ध हुँदा खोप अभियान स्थगित गरिएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख वद्री आचार्यले जानकारी दिए ।मनाङमा कोभिड-१९ विरुद्धको ‘बुस्टर’ खोप अभिया ...

प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं - प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । एमसीसी विवाद बढेपछि बुधबार बोलाइएको बैठक स्थगित भएको हो । यसअघि माघ १६ गते बोलाइएको बैठक पनि अन्तिम समयमा १० दिनका लागि स्थगित गरिएको थियो । बैठक स्थगितको सूचना टाँस्ने तयारी भइरहेको छ । ...

मन्त्रिपरिषद् बैठकः सरकारले सीमा समस्या कूटनीतिक पहलबाट समाधान गर्छ

काठमाडौं - सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी वैशाख ३० गते शुक्रबारका दिन एकै चरणमा देशभरका स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो ।सोमबार बसेको मन्त्रीपरिषद् बैठकको निर्णय स ...