ब्रेकिङ न्युज

साहित्यकार तारानाथ शर्माको निधन

काठमाडौं - प्रख्यात साहित्यकार, लेखक तथा झर्रोवादी आन्दोलनका अगुवा तारानाथ (ताना) शर्माको मंगलबार विहान निधन भएको छ । इलामको बरबोटेमा ९ असार १९९१ मा जन्मेका शर्माको ८७ वर्षको उमेरमा मृत्यु भएको हो । शर्मा लामो सययदेखि डिमेन्सिया रोगबाट ग्रसित थि ...

‘अपहरणको धम्की’ दिएको भन्दै मन्त्री आलेको राजीनामा माग

काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले विवादमा मुछिएका छन् । आलेले भारतमा रहेका भनिएका एक जना नेकपा एमाले कार्यकतालाई  उठाउने (अपहरण) गर्ने धम्की दिएपछि चौतर्फी आलोचना भएको छ ।सामाजिक सञ्जालमा ‘जथाभावी प्रतिक्रिया’ लेखेको ...

मन्त्री आलेको सचिवालयले भन्यो:‘लोकप्रियता देखेर अत्तालिएका केहीले बदनाम गराउन खोजे’

काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेविरुद्ध तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ ।निरन्तररूपमा मन्त्री आले तथा नेकपा-एकीकृत समाजवादी)का नेताहरूविरुद्ध सामाजिक सञ्जालमा असभ्य टिप्प ...

माैसममा पश्चिमी वायुको प्रभावः हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं - पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । उक्त मौसमी प्रणालीको प्रभावले मङ्गलबार देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्च ...

निर्वाचनमा आवश्यकतानुसार गठबन्धन हुन्छः गगन थापा

काठमाडौं,काभ्रेपलाञ्चोक - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचनमा आवश्यकतानुसार गठबन्धन हुने बताएका छन् । बनेपास्थित नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको जिल्ला कार्यालयमा सोमबार साँझ नेता, कार्यकर्तासँगको भेटघाटमा केन्द्रीय निर्द ...

निर्वाचन रोक्न गठबन्धनकै दलबाट प्रयास भइरहेको छ : पौडेल

काठमाडौं, भैरहवा - नेकपा (एमाले) उपाध्यक्ष विष्णु पौडेलले जनताले सरकारकाे अनुभुति नै गर्न नपाएकाे टिप्पणी गरेका छन् ।एमाले रुपन्देहीले धकधईमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पूर्वउपप्रधानमन्त्री पौडेलले साढे ३ वर्ष केपी ओलीको सरकार रहँदा जनताल ...