ब्रेकिङ न्युज

काठमाडौंको गोकर्णेश्वरमा बर्ड फ्लू संक्रमण पुष्टि, सावधानी अपनाउन आग्रह

काठमाडौं - काठमाडौंको गोकर्णेश्वरमा बर्ड फ्लू संक्रमण पुष्टि भएको छ । गोकर्णेश्वर नगरपालिका–३ मा वर्ड फ्लू भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।गोकर्णेश्वर नगरपालिका-३ स्थित एक फर्ममा पालिएका कुखुराको नमुना परीक्षण गर्दा संक्रमण पुष्ट ...

कूल मतदाता एक करोड ७९ लाख पुग्ने अनुमान

काठमाडौं - निर्वाचन आयोगले अगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा एक करोड ७९ लाख मतदाता रहने जनाएको छ । आयोगले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो । ‘२०७९ वैशाख २९ गतेलाई १८ वर्ष उमेर पुग्ने दिनलाई निर्दिष्ट मिति मान्दा ...

सिन्धुपाल्चोकमा आजबाट ई-पासपोर्ट वितरण

काठमाडौं,सिन्धुपाल्चोक - सिन्धुपाल्चोकमा आज (आइतबार)बाट ई-पासपोर्ट अर्थात विद्युतीय राहदानी वितरण सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बेधनिधि खनालले अनलाइनबाट आवेदन भरेका मध्ये सीता रघुलाई ई-पासपोर्ट वितरण गरेक ...

आज देशभर ३ हजार ९३५ जना काेराेना संक्रमणमुक्त, १०काे मृत्यु

 काठमाडौं - देशभर पछिल्लो २४ घण्टामा ५ सय २१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३७ जनाको पिसिआर परीक्षण गर्दा ४२७ जना र ४ हजार ७८जनाको एन्टिजेन परीक्षण गर्दा ९४ जना गरी ५ सय २१ जनामा कोरोना संक्रमण पुष्ट ...

सरकारको दोहोरो खेलकै कारण विदेशी राष्ट्रले हेप्न थाले :ईश्वर पाेखरेल

काठमाडौं,सुनसरी - एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकारको दोहोरो खेलकै कारण विदेशी राष्ट्रले हेप्न थालेको टिप्पणी गरेका छन् । आइतबार सुनसरीको इटहरीमा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले विदेशीको इसारामा गठबन्धन सरकार चल्न थालेकोसमेत ब ...

एमालेले सांसद्लाई बाेलायाे काठमाडाैं, चार न्यायाधीशविरुद्ध पनि महाभियोगकाे तयारी

काठमाडौं - सत्तारुढ गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध छापामार शैलीमा संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेपछि प्रमुख प्रतिपक्षी दल एमालेले पनि चार न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ताको तयारी थालेको छ । त्यसका लागि एमालेले सोमबा ...