ब्रेकिङ न्युज

खाली कागजमा हस्ताक्षर गर्न एमालेका पाँच सांसदद्वारा अस्वीकार

काठमाडौं - प्रमुख प्रतिपक्ष नेकपा एमालेले आवश्यक पर्न सक्ने भन्दै आफ्ना सांसदहरुको हस्ताक्षर गराएको छ । सोमबार बसेको एमाले संसदीय दलको बैठकमा हस्ताक्षर संकलन गरेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । 'सम्पूर्ण सांसदहरुको हस्ताक्षर ग ...

एमसिसी सम्झौताबारे सभामुखले भने:'निर्णायकको भूमिका त दलहरूकै हुन्छ'

काठमाडौं - सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने दलहरू सम्मिलित सर्वदलीय बैठकमा संसद् बैठकलाई सञ्चालन गर्न पहल गर्ने तथा सदनमा पेस हुने क्रममा रहेका विधेयकलाई अगाडि बढाउने विषयमा छलफल भएको छ । सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा आज सङ्घीय संसद् सचिवालय ...

२ हजार ३१९ जनाले कोरोना जिते, थप ८ को मृत्यु

काठमाडौं - देशभर पछिल्लो २४ घण्टामा ७ सय ४७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २७९ जनाको पिसिआर परीक्षण गर्दा ४८२ जना र २ हजार ४१७ जनाको एन्टिजेन परीक्षण गर्दा २६५ जना गरी ७ सय ४७ जनामा कोरोना संक्रमण पु ...

चोलेन्द्रविरुद्धको महाअभियोग लोकतन्त्रमाथिको हमला : एमाले

काठमाडौं - नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध ल्याइएको महाअभियोगको प्रस्ताव लोकतन्त्रमाथि हमला भएको बताएको छ ।नयाँबानेश्वरस्थित संसद भवनमा सोमबार बसेको एमाले संसदीय दलको बैठकमा सांसदहरूको धारणा सुनेपछि दलका नेता तथा अध्यक्ष केप ...

चार न्यायाधीशबारे आवेश र उत्तेजनामा निर्णय गर्दैनौँ : ओली

काठमाडौं - प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले चार न्यायाधीशकाबारेमा आवेश र उत्तेजनामा निर्णय नगर्ने बताएका छन् ।सोमबार बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले दोस्रो पटक विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापना गर्न आदेश दिने च ...

कांग्रेसले पनि बोलायो संसदीय दलको बैठक

काठमाडौं - प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले पनि संसदीय दलको बैठक डाकेको छ। भोलि मंगलबार बिहान ९ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बैठक तय गरिएको हो।बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथिको महाअभियोगपछिको राजनीति ...