ब्रेकिङ न्युज
आज पहाडी क्षेत्रमा हल्का वर्षाकाे सम्भावना
काठमाडाैं - मुलुकमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव छ ।दिउँसो पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाकाे सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि ...
एकमहिने स्वस्थानी व्रत आज समापन गरिँदै
काठमाडौं - पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर–घरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदै छ ।पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका ...
आजकाे संसद् बैठकमा एमसिसी टेबल गर्ने तयारी
काठमाडौं - सरकारले आज बस्ने प्रतिनिधिसभा बैठकमा अमेरिकी सरकारको सहयोग परियाेजना (एमसिसी) टेबल गर्ने तयारी गरेकाे छ । बैठक दिउँसाे १ बजे बस्दैछ ।संघीय संसद सचिवालयले मंगलबार सार्वजनिक गरेकाे सम्भावित कार्यसूचीमा एमसिसी प्रस्तावलाई समावेश गरिएकाे छैन, ...
प्रधानन्यायाधीश विरुद्धको महाभियोगको खेलमा समावेश हुँदैनौं : राप्रपा
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीको पदाधिकारी बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाअभियोग प्रस्ताव दर्ता भएको विषय अदालतमा राजनीतिक दबाब, प्रभाव, हस्तक्षेप र भागवण्डाको विगतको क्रियाकलापको दुष्परिणाम भएको निष्कर्ष निकालेको छ ।&nbs ...
ज्ञानेन्द्र शाहीको अभियान राप्रपामा समाहित
काठमाडौं - आफूलाई सामाजिक अभियान्ता बताउँदै आएका ज्ञानेन्द्र शाहीले नेतृत्व गरेको 'हाम्रो नेपाल हामी नेपाली अभियान' राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा समाहित हुने भएको छ ।मंगलबार बसेको राप्रपाको पदाधिकारी बैठकले शाही नेतृत्वको अभियानलाई राप्रप ...
एमसीसीको विरोधमा भोलि बन्द घोषणाः शान्ति-सुरक्षा चुस्त राख्न सरकारकाे निर्देशन
काठमाडौं - बुधबार विभिन्न ५ राजनीतिक दल र एउटा मोर्चाले नेपाल बन्द आह्वान गरेपछि सरकारले शान्ति सुरक्षा चुस्त राख्न जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको छ ।नेपाल कम्युनिष्ट पार्टी लगायतका ६ वटा राजनीतिक दलले आज फागुन ३ गते साँझ मसाल जुलुस प्रद ...

.gif)