ब्रेकिङ न्युज
स्थानीय तह निर्वाचन परिणाम: कांग्रेसले जित्यो २०१ स्थानीय तहको प्रमुख, यस्तो छ अन्य दलको अवस्था
काठमाडौं - नेपाली कांग्रेसले देशका २०१ स्थानीय तहको प्रमुख जितेको छ । गत वैशाख ३० गते देशका ७५३ स्थानीय तहमा भएको निर्वाचनमा हालसम्म अन्तिम मतपरिणाम आएकामध्ये २०१ पालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् । मतगणना भइरहेका पालिकामध्य ...
कांग्रेसलाई हराउँदै तिला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी
काठमाडौं, जुम्ला - जुम्लाको तिला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका मोतिलाल रोकाया र उपाध्यक्षमा गोरीकला बुढा (कल्पना ) विजयी भएका छन ।रोकाया नेपाली कांग्रेसका एकराज उपाध्यायलाई २१ मतअन्तरले पछि पार्दै विजयी बनेका हुन् । उनले एक हजा ...
भरतपुर महानगरमा रेनुको अग्रता कायमै
काठमाडौं ,भरतपुर - चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायमै छ । २६ हजार ४२६ मत गणना हुँदा रेनुले ९५४२ मत प्राप्त गरेकी छिन् ।त्यस्तै, नेकपा एमालेका विजय सुवेदीले ८ हजार ८७ मत प्राप्त ...
ललितपुरको वागमती अध्यक्षमा कांग्रेस विजयी
काठमाडाैं ,ललितपुर - दक्षिण ललितपुरको वागमती गाउँ पालिकामा गठबन्धनका उम्मेदवार वीर बहादुर लोप्चन विजयी भएका छन् । निर्वाचन अधिकृत नागेन्द्र केशोर पोखरेलका अनुसार नेपाली कांग्रेसका लोप्चनले ४ हजार ९ सय ९ मतका साथ विजयी भएका हुन् ।उनका निकटम प्रतिद्वन् ...
चाँगुनारायण नगरको मेयरमा कांग्रेसका खत्री विजयी
काठमाडौं, भक्तपुर - भक्तपुरको चाँगुनारायण नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका जीवन खत्री विजयी भएका छन् ।यसअघि नेकपा एमालेले जितेकाे यो नगरपालिकामा यसपटक कांग्रेसले मेयर हात पारेको हो । निकतम प्रतिद्वन्दी एमालेकी विना बास्तोलालाई पछि पार्दै जीवन मेय ...
सल्यानको दार्मा गाउँपालिकामा माओवादी केन्द्रको क्लिनस्वीप
काठमाडौं, दाङ - सल्यानको दार्मा गाउँपालिकामा नेकपा माओवादी केन्द्रले क्लिनस्वीप गरेको छ । अध्यक्ष, उपाध्यक्षसहित सबै वडा जित्दै माओवादीले दार्मामा क्लिनस्वीप गरेको हो । अध्यक्षमा माओवादीका निम बहादुर केसी दोस्रो कार्यकालका लागि ४ हजार ४ सय ...

.gif)