काठमाडौं महानगर मत परिणाम : स्थापित भन्दा बालेन १० हजार बढी मतले अगाडि
खबर एक्सप्रेस
२०७९-०२-०५ ०७:३६ मा प्रकाशित
Total Shares: 267
काठमाडौं - काठमाडौं महानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो अग्रता कायम गरेका छन् ।
पछिल्लो परिणामअनुसार ५४ हजार ६२१ मत गणना हुँदा बालेनले २१ हजार १२१ मत प्राप्त गर्दा नेकपा एमालेका केशव स्थापितले १० हजार ९९८ मत ल्याएका छन् । बालेन र केशवबीच १० हजार ११३ मतको अन्तर रहेको छ ।
त्यस्तै, गठबन्धनका तर्फबाट कांग्रेसकी सृजना सिंहले पनि मतान्त्रलाई घटाएकी छन् । उनले १० हजर १७३ मत प्राप्त गर्दै स्थापितलाई पछ्याइरहेकी छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस