ब्रेकिङ न्युज

स्थानीय तह निर्वाचन मतपरिणाम: सत्ता गठबन्धनले जित्याे दुई तिहाइ बढी पालिका

काठमाडौं - स्थानीय तह सदस्य निर्वाचनमा सत्ता गठबन्धन आबद्ध दल दुई तिहाइ बढी पालिकामा विजयी भएका छन् । आज मध्याह्न १२ बजेसम्म मतगणना सकिएका ६३५ मध्ये ४२८ पालिकामा गठबन्धन आबद्ध दलका उम्मेदवार विजयी भएका छन् । सरकारको नेतृत्व गरेको नेपाली कांग्रेस ...

बलात्कार तथा यौन हिंसाविरुद्ध प्रधानमन्त्री निवास अगाडि प्रदर्शन

काठमाडौं - बलात्कार तथा यौन हिंसाविरुद्ध बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास अगाडि युवाहरुले प्रदर्शन गरेका छन् । सुन्दरी प्रतियोगिताका आयोजक सदस्यबाट किशोरी बलात्कारमा परेको घटना सार्वजनिक भएपछि शुक्रबार बिहान युवाहरुले  प्रधानमन्त्री निवास ...

दोलखाको भिमेश्‍वर नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

काठमाडौं - दोलखाको भिमेश्वर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्‍मेदवार ईश्वर नारायण मानन्धर र उपप्रमुखमा नेकपा एमालेकी कमला बस्नेत निर्वाचित भएका छन्।कांग्रेस उम्मेदवार मानन्धरले ८ हजार ७२३ मत ल्याउँदा एमालेका हरिवंश चौलागाईले ७ हजार ३०१ मत मा ...

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं - नेपाली बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ शुक्रबार तोलामा १ हजार रुपैयाँले बढेर ९७ हजार ३ सय रुपैयाँ कायम भएको छ । ...

एमालेका उम्मेदवार १७८ पालिकाको प्रमुख तथा अध्यक्षमा विजयी

काठमाडौं - मतगणना सम्पन्न भएकामध्ये १७८ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी बनेका छन् । निर्वाचन आयोगका अनुसार ६३५ पालिकाको मतगणना सम्पन्न हुँदा एमालेका उम्मेदवार  १७८ वटामा विजयी बनेका हुन् । आयोगले गत वैशा ...

इलामको फाकफोकथुम गाउँपालिकामा एमाले विजयी

काठमाडौं,इलाम - इलामको फाकफोकथुम गाउँपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी भएको छ ।एमालेका दिपेन्द्र खनाल ५ हजार ३२२ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका डिकबहादुर थापाले ४ हजार ८२१ म ...