ब्रेकिङ न्युज

काठमाडौंको ढुंगेअड्डामा शंकास्पद वस्तु फेला

काठमाडौं - काठमाडौंको ढुंगेअड्डामा शंकास्पद वस्तु फेला परेको छ । कालिका पेट्रोल पम्पनजिक आज बिहान विष्फोटक पदार्थजस्तो देखिने शंकास्पद वस्तु भेटिएको हो ।महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार अहिले घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाको बम ...

शुकबारको संसद् बैठकको सम्भावित कार्यसूचीमा एमसीसी अटाएन

काठमाडौं - शुक्रबार प्रतिनिधिसभाको बैठक बस्दै छ । सरकारले शुक्रबार दिउँसो १ बजे बस्ने बैठकमा एमसीसी सम्झौता टेबल गर्ने तयारी गरेको छ ।तर, संसद् सचिवालयले निकालेको सम्भावित कार्यसूचीमा भने एमसीसी सम्झौताबारे केही उल्लेख छैन । सम्भावित कार्यसूचीमा प्रध ...

विवाहित महिलालाई बन्धक बनाई रातभर बलात्कार

काठमाडौं, बैतडी - बैतडीमा एक विवाहित महिला बलात्कृत भएकी छिन् । मेलौली नगरपालिकाकी ३० वर्षीया महिला बलात्कृत भएकी हुन् ।महिला बलात्कृत भएपछि पीडित पक्षले बिहीबार मेलौली–१ का २६ वर्षीय करनसिंह नेगीको नाममा किटानी जाहेरी दिएको छ । आरोपित व्यक्ति फरार र ...

सत्तारूढ गठबन्धन बैठक: एमसीसीमा सहमति जुटेन,माओवादी केन्द्रको अडान कायमै

काठमाडौं - अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)बारे छलफल गर्न बसेको सत्तारूढ गठबन्धनको बैठक सकिएको छ ।बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक भोलि १० बजे फेरि बस्नेगरि आजको बैठक सकिएको माओवादी केन्द्रका नेता नारायणकाजी ...

धिताेपत्र बाेर्डकाे अध्यक्षमा हमाल नियुक्त

काठमाडौं - सरकारले नेपाल धितोपत्र बोर्ड (सेबाेन)को अध्यक्षमा रमेशकुमार हमाललाई नियुक्त गरेको छ । आज बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले धनगढी घर भएका हमाललाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर विश्वनाथ ...

सडकमै चिया पकाएर मूल्यवृद्धिको विरोध

काठमाडौं - एमालेनिकट युवा संघ र युथ फोर्सले मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेको छ । पेट्रोलियम पदार्थसहितका वस्तुमा मूल्यवृद्धि गरिएको भन्दै उनीहरूले बिहीबार नयाँ बानेश्वरमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले सडकमै ‘कवाडी पसल’ राख्नेदेखि चिया ...