ब्रेकिङ न्युज

६ जना नयाँ कोरोना संक्रमित थपिए, १४१ सक्रिय संक्रमित

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा ६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी २ हजार २२६ जनाको नमुना परीक्षण गर्दा ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।यस्तै, थप १३ जना निको भएसँ ...

छिन्नमस्ताकाे अध्यक्षमा २६ वर्षीय चौधरी विजयी

काठमाडौं, सप्तरी - सप्तरीको छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष पदमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का विद्यान्नद चौधरी र उपाध्यक्षमा माओवादी केन्द्रकी राजुदेवी यादव विजयी भएका छन्।२६ वर्षीय चौधरी ११ सय २९ मतअन्तरले विजयी भएका हुन् । उनी जिल्ल ...

हावाहुरीले १४० विद्युत् पोलमा क्षति

काठमाडौं, भरतपुर - जिल्लामा शुक्रबार साँझ आएको हावाहुरीले रूख र बिजुलीका पोल ढालेपछि अवरूद्ध भएको भरतपुर महानगरपालिकाको विद्युत् सेवा पूर्णरुपमा सञ्चालनमा आउन अझै पाँच दिन लाग्ने भएको छ । हावाहुरीका कारण भरतपुरका १४० विद्युत्का पोल ढलेका हुन् ।विद्यु ...

बुवा-छोराको धारिलो हतियार प्रहार गरि हत्या

काठमाडौं, सिरहा - सिरहामा बाबुछोराको विभत्स हत्या भएको छ। आइतबार राति अर्नमा गाउँपालिका १ महनौरस्थित घरमा बाबु-छोराको हत्या भएको हो।६० वर्षीय चन्देश्वर पाल र उनका २० वर्षीय छोरा सन्तकुमारको हत्या भएको प्रहरीले जनाएको छ। सन्त कुमारको आगामी जेठ ११ गते ...

प्रधानमन्त्री देउवासँग अमेरिकी उपविदेशमन्त्रीको शिष्टाचार भेट

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका नागरिक सुरक्षा, लोकतन्त्र र मानवअधिकार उपविदेशमन्त्री उज्रा जिया नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा उनीह ...

स्थानीय निर्वाचन मत परिणाम अपडेट: ७०५ पालिकाको मतगणना सकियो, कुन दलले कति जिते ?

काठमाडौं - निर्वाचन आयोगले हालसम्म ७०५ पालिकाको मतगणना सम्पन्न भएको जनाएको छ ।आयोगले गत वैशाख ३० गते एकसाथ देशका ७५३ वटै पालिकामा निर्वाचन गरेको थियो । निर्वाचन भएकामध्ये ४८ पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी रहेको छ ।हालसम्म मतपरिणाम सकिएका पालिकामध ...