ब्रेकिङ न्युज
काठमाडौंमा एक लाख २८ हजार ४८५ मतगणना हुँदा फराकिलो मतान्तर बनाउँदै बालेन
काठमाडौं - काठमाडौं महानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । पछिल्लो मतपरिणाअनुसार एक लाख २८ हजार ४८५ मत गणना हुँदा बालेनले प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठ र ने ...
मौसम: दिउँसो हावाहुरीसहित वर्षाको सम्भावना
काठमाडौं - नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।बिहान बागमती र गण्डकीका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भएको छ । दिउँसो देशका केही स्थानमा मेघ गर ...
इन्धनको मूल्यमा भारी वृद्धि: अब एक लिटर पेट्रोलको १८० रुपैयाँ,खाना पकाउने ग्यासलाई १८०० रुपैयाँ
काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ । निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको हाे । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ ...
भरतपुर महानगरमा रेणु दाहालको जित सुनिश्चित
काठमाडौं, चितवन - भरतपुर महानगरपालिकाको मेयरमा फेरि पनि रेणु दाहालको जित सुनिश्चित भएको छ । २८ हजार १९५ मत गन्न बाँकी छँदा पाँच दलीय गठबन्धनबाट मेयरकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी दाहालले ३९ हजार ४१६ मत प्राप्त गरेकी छन् ।दाहालका निकटतम प्रतिस्प ...
धरान उपमहानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार राई निर्वाचित
काठमाडौं,सुनसरी - धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) विजयी भएका छन्। ठूला दललाई हराउँदै उनले विजयी हासिल गरेका छन्। लौरो चुनाव चिह्न लिएर चुनावमा उठेका उनले २० हजार ८२१ मत प्राप्त गरे। यस्तै, ...
पलम र ऐँसेलु खाँदा पाँच बालबालिका बिरामी
काठमाडौं,बागलुङ - पलम (आल्चा) र ऐँसेलु खाँदा बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँका पाँच बालबालिका बिरामी परेका छन् । शनिबार घर नजिकैको बारीमा पलम र ऐँसेलु खाएका पाँच बालबालिका शनिबार राति बिरामी परेपछि धौलागिरि अस्पताल बागलुङमा उपचारका लागि भर्ना गर ...

.gif)