एमसीसीलाई संसद्मा टेबल गर्न दिने एकीकृत समाजवादीकाे निर्णय खबर एक्सप्रेस २०७८-११-०७ ०३:५४ मा प्रकाशित Total Shares: 247 काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतालाई संसद्मा टेबल गर्न दिने भएकाे छ । शनिबार नयाँ बानेश्वरमा बसेको स्थायी कमिटी बैठकले एमसीसी सम्झौतालाई संसद्मा टेबल गर्नबाट नरोक्ने निर्णय गरेको हाे ।
फेसबुक पेज Like गर्नुहोस