ब्रेकिङ न्युज

गभर्नर अधिकारीले राजीनामा दिनुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । शुक्रबार बिहान बालुवाटारमा बसेको सत्तागबन्धनको बैठकमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गभर्नरलाई राजीनामा ...

यी हुन् मन्त्रिपरिषद् बैठकका ११ निर्णय

 काठमाडौं - सरकारले नेपाल–चीन सीमा मामिला परामर्श बैठक सञ्चालन गर्ने निर्णय गरेको छ । झन्डै एक दशकअघिदेखि रोकिएको नेपाल–चीन सीमा मामिला परामश बैठक नियमित रूपमा सञ्चालन गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो प्रधानमन्त्रीको सरकारी निवास ...

'मेरो भारत भ्रमण आकस्मिक होइन, चीन पनि चाँडै जानेछु'

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू छिट्टै चीन भ्रमणमा पनि जाने बताएका छन्। भारत प्रस्थान गर्नुअघि शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले चीन भ्रमणमा पनि जाने बताएका हुन्। ...

सत्तारुढ गठबन्धन बैठक: दुई आयोगको म्याद थप्ने निर्णय

काठमाडौं - सत्ता गठबन्धनको बैठकमा सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगको म्याद थप्ने सहमति जुटेको छ । आज बालुवाटारमा बसेको बैठकले दुई आयोगको म्याद थप्ने निर्णय गरेको नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले जान ...

मोरङ कारागारमा कोरोनाका कारण एक कैदीबन्दीको मृत्यु

काठमाडौं - कोरोना संक्रमणका कारण मोरङ कारागारमा एक कैदीबन्दीको मृत्यु भएको छ ।मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार कोरोना संक्रमित भएपछि कोसी अस्पतालमा उपचाररत रहेका सुन्दरहरैँचा नगरपालिका–४ का ३९ वर्षीय कैदी नीरबहादुर नेपालको मृत्यु भए ...

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । केहीबेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । अहिले सत्ता गठबन्धनको बैठक जारी छ । सो बैठक ...