ब्रेकिङ न्युज

छात्रालाई यौन दुर्व्यहार गरेकाे आरोपमा प्रिन्सिपल पक्राउ

काठमाडौं ,खोटाङ - छात्रालाई यौन दुर्व्यहार गरेको आरोपमा खोटाङको महुरेगढी बहुप्राविधिक शिक्षालयका प्रिन्सिपल इन्द्रप्रसाद आचार्य पक्राउ परेका छन् । शिक्षालयमै अध्ययनरत केही छात्रामाथि यौनजन्य दुर्व्यहार  गरेको आरोप लागेपछि प्रिन्सिपल आचार्यलाई प् ...

सत्ता गठबन्धन बैठकः नेतृत्व बाँडफाँटकाे टुंगो लगाउन जिल्ला संयन्त्रलाई निर्देशन

काठमाडौं - सत्ता गठबन्धनका दलहरुको बैठकले स्थानीय तह निर्वाचनका लागि गठबन्धन र उमेदवारको टुंगो लगाउन निर्देशन दिएको छ ।मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकले नेतृत्व बाँडफाँट गरेर केन्द्रमा पठाउन जिल्ला संयन ...

चुनावमा सेना परिचालन गर्न राष्ट्रपतिले दिइन् स्वीकृति

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तह निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएकी छन् । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति दिएकी हुन् । राष्ट्रिय सुरक्षा परिषद्को १७ चैतको सिफारिस र २४ चैतको मन् ...

नेपालमा थप २६ जनामा कोरोना पुष्टि

काठमाडौं - नेपालमा आज थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कूल २ हजार ८६६ पिसिआर परीक्षणका क्रममा २३ जना र  १ हजार २१२  एन्टीजेन परीक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको ...

'भ्रम नहोस् वामपन्थी सिंगल एमाले हो'

काठमाडौं - नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी भनेको नेकपा एमाले मात्र भएको दावी गरेका छन् । मंगलबार ललितपुरको सानो गाउँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले नेकपा एमाले सिंगल बामपन्थी भएको बताए । 'भ्रम नहोस् वामपन्थी भनेको सिंगल ए ...

ऊर्जामन्त्री भुसालसँग क्यानाडाका राजदूत म्याकेको भेटवार्ता

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि क्यानाडाका नवनियुक्त राजदूत क्यामरुन डिन म्याकेले शिष्टाचार भेटवार्ता गरेका छन् ।मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच दुई देशबीच रहिआएको आपसी सम्बन्ध र सहयोगका विविधि विषयमा छलफल ...