ब्रेकिङ न्युज
देशभर मनसुनी वायुको सामान्य प्रभाव, यस्ताे छ आगामी तीन दिनकाे माैसम
काठमाडौं - देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । हाल प्रदेश १, गण्डकी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका आंशिक देखि सामान्यता बदली रहि ति प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम स ...
पावर हाउस घटनाका मृतक परिवारलाई पालिकाले एक लाख दिने
काठमाडौं,जुम्ला - गएराति हिमा गाउँपालिका १ आचार्यलिहीमा पहिरोले विद्युतगृह भाँसिदा एकै परिवारका ३ जना मृत्यु भएपछि घटनाको स्थलगत अवलोकन गरिएको छ ।जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाही, प्रमुख जिल्ला ...
ममाथि दायित्व थपियो,समन्वयकारी भूमिका निर्वाह गर्छु : नवनिर्वाचित उपसभामुख भुसाल
काठमाडौं - नवनिर्वाचित उपसभामुख पुष्पा भुसालले आजको दिन संविधान र लोकतन्त्र पक्षधरका लागि खुसीको दिन भएको बताएकी छिन्।संसद भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामो समयदेखि रिक्त रहेको उपसभामुखको पदपूर्ति भएको भन्दै बताउँदै उनले संवैधानिक पदले पूर्णता ...
थप २२९ जनामा कोरोना पुष्टि
काठमाडौं - कोरोना भाइरसको सङ्क्रमण दैनिक बढिरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा तीन हजार ७१८ जनामा गरिएको परीक्षणमध्ये आज २२९ जनामा सङ्क्रमण देखिएको हो । सक्रिय सङ्क्रमितको सङ्ख्या १२८४ जना रहेका छन् । विगत २४ घण्ट ...
उपसभामुखमा पुष्पा भुसाल निर्वाचित
काठमाडौं - प्रतिनिधिसभाको उपसभामुखमा कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल गौतम निर्वाचित भएकी छन् । प्रतिनिधिसभाको दोस्रो बैठकले माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले उपसभामुखमा भुसाललाई निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित ...
आईजीपी नियुक्ति विवादः एआईजी पोखरेलले दायर गरेको रिट खारेज
काठमाडौं - नेपाल प्रहरीका एआइजी विश्वराज पोखरेलले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । सर्वोच्चले शुक्रबार आईजीपी नियुक्तिविरुद्ध पोखरेलले दायर गरेको रिट खारेज गर्ने फैसला गरेको हो। सर्वोच्चका प्रवक्ता विमल पौडेलले पौडेलले कामु प्रधानन्या ...

.gif)