ब्रेकिङ न्युज

उपसभामुखमा कांग्रेसकी पुष्पा भुसालले गरिन् मनोनयन दर्ता

काठमाडौं - नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल गौतमले उपसभामुखका लागि उम्मेदवारी दर्ता गराएकी छन् । केहीबेरअघि संसद् सचिवालयमा पुगेर उनले उपसभामुखका लागि मनोनयन दर्ता गरेकी हुन् ।भुसाल पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार हुन् । सभामुख अग्निप्रसाद सापक ...

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं - प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ ।संसद सचिवालयका अनुसार दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले 'नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९' माथि विचार गरियाेस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।&n ...

प्रचण्ड शुक्रबार भारत भ्रमणमा जाँदै

काठमाडौं - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जाने भएका छन् ।सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणमा अध्यक्ष प्रचण्ड शुक्रबार दिल्ली जान लागेका हुन् । उनको सचिवालयका अनुसार भ्रमणका क्रममा अध्यक्ष प्रचण् ...

उपसभामुख निर्वाचनः मनोनयन दर्ता आज

काठमाडौं - प्रतिनिधि सभाले उपसभामुख पाउने भएको छ । रिक्त उपसभामुखका लागि बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको कार्यतालिका छ । उम्मेदवारीको सूचनाको दर्ता क्रमानुसार सूची प्रकाशन आज नै हुनेछ भने मतदान शुक्रबार हुनेछ । तत्कालीन उपसभा ...

मौसम: आज यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं - बिहान कर्णाली, बागमती र  गण्डकी प्रदेशमा वर्षा भइरहेको छ।दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।शुक्रब ...

काठमाडौंमा चितुवाको आक्रमण, एकै घरका पाँच जना घाइते

असार ३०, काठमाडौं - काठमाडौंको भीमढुंगामा चितुवाको आक्रमणबाट एकै घरका ५ जना घाइते भएका छन् । गएकाे मध्यरातमा नागार्जुन नगरपालिका–८ स्थित भिमढुङ्गा  हर्सनखोलाका पञ्चकुमार भट्टराईको घरमा पुगेको जङ्गली चितुवाले आक्रमण गरेको हो ।  जिल्ला प ...