ब्रेकिङ न्युज

बिस्केट जात्राकाे पहिलो दिनमै ढुङ्गा हानाहान

काठमाडौं, भक्तपुर - नयाँ वर्षको आगमनसंँगै सुरु भएको तान्त्रिक विधिबाट मनाइने भक्तपुरको प्रसिद्घ ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेकोे लिच्छवीकालीन बिस्केट जात्रा आइतबारदेखि सुरु भएको छ ।नयाँ वर्षको चार दिन अगाडिदेखि सुरु भई नयाँ वर्षको पाँच दिनसम्म स ...

२० वर्ष पुराना गाडीलाई फेरि सञ्चालन गर्न दिने सरकारकाे तयारी

काठमाडौं - सरकारले २० वर्ष पुराना गाडीलाई फेरि सञ्चालन गर्न दिने तयारी गरेको छ । सरकारले २० वर्ष पुराना गाडी सडकमा चलाउन नपाउनेगरी परिमार्जन गरिएको व्यवस्थालाई फेरि परिवर्तन गर्न लागेको हो ।पुराना गाडीका कारण वातावरण प्रदूषण बढेको तथा दुर्घटनासमेत बढ ...

नेपाल टी-२० वरीयतामा एसोसियटको शीर्षस्थानमा

काठमाडौं - आइसिसी पुरूष टी-२० टिम वरीयतामा नेपालले सुधार गरेको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले सार्वजनिक गरेको नयाँ वरीयतामा अघिल्लो महिनाभन्दा एक स्थान माथि उक्लदै नेपाल १२औं स्थानमा पुगेको छ।नेपालभन्दा तल युएई १३औं, स्कटल्यान्ड, १४औं र आ ...

राप्रपालाई असफल हुने छुट छैन : राजेन्द्र लिङ्देन

काठमाडौं,हेटौंडा - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपालाई असफल हुने छुट नभएको बताएका छन् । राप्रपा मकवानपुरले हेटौंडामा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै लिङ्देनले अन्य राजनीतिक दललाई असफल हुने छुट भएपनि राप्रपालाई छु ...

नेपालमा थप ४ जनामा कोरोना पुष्टि

काठमाडौं - नेपालमा आज थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कूल १ हजार ८००  पिसिआर परीक्षणका क्रममा ३ जना र  ९४०  एन्टीजेन परीक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ...

जुत्ता सिएरै मासिक ५० हजार कमाउँछन् शेरबहादुर दम्पती

काठमाडौं,मुगु - मुगु छायाँनाथ रारा नगरपालिका–१ गमगढी बजारमा २४ वर्षीया दुर्गा सार्की जुत्ता पसस चलाउँदै आएकी छन् । आफैं जुत्ता सिएर उनले बेच्ने गरेकी छन् ।  जाजरकोटको छेडागाड नगरपालिका–६ कि उनले गमगढी बजारलाई आफ्नो कर्मथलो बनाइरहेकी छन् । घ ...