ब्रेकिङ न्युज

जसपाका ६९ नेता कार्यकर्ताले गरे सामूहिक रुपमा पार्टी त्याग

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)का ६९ नेता तथा कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् ।उनीहरूले एक विज्ञप्ति जारी गर्दै लामो समयदेखि पार्टीको विविध पद र दायित्वमा रही क्रियाशिल, सभ्य, इमान्दारीताका साथ पदिय जिम्मेवारी निष्ठापूर्वक पूरा गर ...

मेक्सिकोमा हेलिकप्टर दुर्घटना हुँदा १४ जना सैनिकको मृत्यु

काठमाडौं - मेक्सिकोमा हेलिकप्टर दुर्घटना हुँदा १४ जना सैनिकको मृत्यु भएको छ ।साेही दुर्घटनामा एक जना बाँच्न सफल भएका छन् । उत्तरी मेक्सिकोमा लागूऔषध तस्करीमा संलग्नलाई पक्राउ गर्न खटिएको सैनिक हेलिकप्टर दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको मेक्सिकोको ...

काठमाण्डौं महानगरपालिकाले भोलिदेखि फोहोर वर्गिकरण गरेर संकलन गर्ने

काठमाडौं - काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि लागू हुने गरी कुहिने र नकुहिने फोहाेर संकलनका लागि तालिका सार्वजनिक गरेको छ ।महानगरपालिकाले एक सूचना सार्वजनिक गर्दै कुहिने फोहाेर सङ्कलन गर्ने दिन आइतबार र बुधबार तय गरेको छ। साथै नकुहिने फोहाेरका ला ...

डा. भट्टराईद्वारा कारबाही खारेजीको माग, पार्टी पुनर्गठनमा जुट्न अपिल

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)का सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले आफूसहितका नेतामाथि गरिएको कारबाहीको भत्र्सना गर्दै उक्त निर्णयको खारेजीको माग गरेका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादवले भट्टराईसहित पार्टीका नौ नेतामाथि कारबाही ...

पोखराको प्याराग्लाइडिङ विस्थापनभन्दा व्यवस्थापन गर्न व्यवसायीको माग

काठमाडौं, पोखरा - अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै पोखराको साहसिक पर्यटकीय पहिचान बनेको प्याराग्लाइडिङ विस्थापित हुने हो कि भन्ने कुराले प्याराग्लाइडिङ व्यवसायीलाई चिन्तित बनाएको छ । अन्तर्राष्ट्रिय विमानस्थल पोखरामा ल्याउन सक्रिय व्यवसायी ...

विश्व क्रिकेटमा नेपाल र नामिबियाबीच आज प्रतिस्पर्धा हुँदै

काठमाडौं - आइसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (शनिबार) नामिबियासँग दोस्रो खेल खेल्ने भएकाे छ ।पहिलो खेलमा पराजित नेपालले नामिबियासँग हारको बदला लिने लक्ष्यमा हुनेछ । श्रृंखलाको पहिलो खेलमा ...