ब्रेकिङ न्युज

एक लाख ३५ हजार श्रमिक सामाजिक सुरक्षा योजनामा सामेल

काठमाडौं - योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुनेको सङ्ख्या बढ्दै गएको छ ।शुक्रबारसम्म सामाजिक सुरक्षा कोषमा एक लाख ३५ हजार ६८३ योगदानकर्ता सूचीकृत भएका छन् । यस्तै ११ हजार ९७८ रोजगारदाता पनि कोषमा आबद्ध भएका छन् ।सबैभन्दा बढी प्रदेश नं ...

तोलाको ७६ हजार पुग्‍यो सुनको मूल्य

काठमाडौं - आज पनि सुनको भाउमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज तेजावी सुन तोलाको ७६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तोलको ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउमा आज तोलाको ५ सय रुपैयाँले बढेको हो ।आज ते ...

फेसबुक लगायतका सामाजिक सञ्जाल नेपालमा दर्ता नभए प्रतिबन्ध लाग्ने

काठमाडौं - फेसबुक लगायतका सामाजिक सञ्जाल दर्ता नभए अब त्यसलाई सरकारले बन्द गर्न सक्ने भएको छ ।नागरिक आवाजलाई उठान गर्ने वैकल्पिक मञ्चका रुपमा विकास भइरहेका सामाजिक नेपालमा दर्ता नभए कुनै पनि बेला सरकारले प्रतिबन्ध लगाउन सक्ने विज्ञहरुले बताएका छन् ।स ...

मौसम : भाेलिदेखि देशका उच्च पहाडी र हिमाली क्षेत्रमा पानी पर्ने तथा भारी हिमपातकाे सम्भावना

काठमाडौं - देशभर मौसममा फेरि बदली आएको छ । केही दिनअघि मात्र बदली आएको मौसममा फेरि पुन आजबाट परिवर्तन भएको हो । अहिले काठमाडौं सहित देशका मध्य र पूर्वका केही ठाउँमा कुहिरो लागेको छ ।अहिले लागेको कुहिरो दिउँसोपछि हट्ने र घाम लाग्ने सम्भावना रहेको मौसम ...

एमसीसी विवाद झन् चर्कंदै, नेकपाले कसलाई बनाउछ सभामुख ?

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक सार्ने निर्णय गरे पनि सभामुखको उम्मेदवार र अमेरिकाको मिलिनियम च्यानेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता विषयमा निर्णय गर्न सकेको छैन । नेकपाभित्र सभामुख र एमसीसी सम्झौता ...

हेटौंडा राजधानीः नेकपाका सांसदलाई ‘सकस’

काठमाडौं - सत्ताधारी नेकपा सचिवालयले हेटौंडालाई प्रदेश ३ को राजधानी बनाउने निर्णय गरेपछि सो पार्टीका कतिपय सांसदलाई यसको पक्षमा बोल्ने कि विपक्षमा सकस भएको छ ।त्यसैले, हेटौडामा प्रदेश ३ को नेकपा संसदीय दल बैठक तीन दिनसम्म चल्यो तर, राजधानीबारे निर्णय ...