ब्रेकिङ न्युज
कार्यालय प्रमुखलाई सांसदद्वारा मार्ने धम्की !
काठमाडौं - सर्लाही क्षेत्र नम्बर ३ प्रदेश (ख) का प्रदेश सभा सदस्य सञ्जय यादवले कविलासी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार महतोलाई ज्यान मार्ने धम्की दिएपछि एक सातादेखि कामकाज ठप्प भएको छ ।सदस्य यादवले आफूअनुकूलको काम नगरेकाले आफूलाई पट ...
अभिनेत्री ऋचा शर्मालाई मातृशोक
काठमाडौं - नेपाली फिल्म जगतकी चर्चीत अभिनेत्री तथा कमेडी च्याम्पियनकी मेन्टोर ऋचा शर्मालाई मातृ शोक परेको छ । केही हप्ता अगाडिमात्रै दिपेक्ष बिक्रम रानासँग विवाह बन्धनमा बाधिएकी उनलाई मातृ शोक परेको हो ।ऋचा शर्माकी ६७ वर्षीया आमा रिना देवी शर्मा ...
राष्ट्रियसभा निर्वाचन : उम्मेदवार मनोनयन दर्ता आइतबार
काठमाडौं - राष्ट्रियसभा सदस्यको आगामी माघ ९ गते हुने निर्वाचनका लागि २० गते आइतबार उम्मेदवारी मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगका अनुसार आइतबार बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवार मनोनयन दर्ता कार्यक्रम सञ्चालन हुनेछ ।उनान्साठी सदस्यीय रा ...
शनिबार भन्दै मालपोतका कर्मचारी कार्यालयभित्रै जुवातासमा रमाएपछि
कालीकोट - शनिबारको दिन रमाइलो गर्न पर्ने भन्दै मालपोत कार्यालय र नापी कार्यालय हाता भित्र कर्मचारीहरु जुवातासमा रमाइरहेका छन् । जिल्ला मालपोत कार्यालय कालिकोट र नापि कार्यालयको हाताभित्रै सोही कार्यालयकै कर्मचारिहरुले दिनदाहाडै जुवा खेल्दै गरेको भेटि ...
नयाँ संविधान बनेको धेरैलाई मन परेको छैन : अध्यक्ष ‘प्रचण्ड’
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ व्यवस्थामा अझै जनताहरु अभ्यस्त हुन नसकेको बताएका छन् ।काठमाडौंमा भएको एक कार्यक्रममा अध्यक्ष दाहालले देशमा बनेको नयाँ परिस्थितिमा जनताहरु अध्यस्त हुन अझ केही समय ला ...
आजबाट मौसम क्रमिक सुधार हुँदै जाने
काठमाडौं - पश्चिमी न्यून चापीय वायुको प्रभावले केही दिनयता प्रभावित मौसम आज बेलुकाबाट क्रमिक सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।बुधबार पश्चिमी भू–भाग हुँदै प्रवेश गरेको उक्त प्रणाली आज उत्तरपूर्वी भूभाग हुँदै बाहिरिने मौसमविद् प्रत ...