ब्रेकिङ न्युज
एक हजार धरौटी बुझाएर रिहा भए १२२ चिनियाँ नागरिक
काठमाडौं - नेपालमा अवैध गतिविधिमा संलग्न भएकोे आरोपमा पक्राउ परेका १२२ चिनियाँ नागरिक एक हजार धरौटीमा रिहा भएका छन् ।उनीहरुलाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आइतबार जरिवाना तिराएर छाड्न आदेश दिएको हो । नेपाल प्रहरीले चीनसँग समन्वय गरेर गत ७ पुसम ...
डिआइजी पोखरेलको प्रसंशानिय काम सातामा एकदिन सिपाही-हवल्दारको ब्यारेकमा सुत्न र हरेक साँझ सँगै खान निर्देशन
काठमाडौं - महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जवान-हवल्दारको ब्यारेकमा साताको एक दिन अनिवार्य सुत्न प्रहरी अधिकृतलाई निर्देशन दिएका छन्। डिआइजी पोखरेलको यो काम प्रसंशानिय मानिएको छ ।आइतबार महान ...
जनताको जनवादका आधारमा सामाजिक एवं आर्थिक रूपान्तरण गरिन्छ : प्रवक्ता श्रेष्ठ
काठमाडाैं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले समाजवादोन्मुख जनताको जनवादका आधारमा देशको सामाजिक एवं आर्थिक रूपान्तरण गरिने बताएका छन् ।आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि ...
त्रिभुवन विमानस्थलबाट हिरा र सुनसहित २ भारतीय नागरिक पक्राउ
काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुकाएर ल्याएको हिरा र सुनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारतीय नागरिक किजाकेथिल नौसाद र मोहमद म्यादिन स्थाली रहेका छन् । विमानस्थलमा चेकजाँचका क्रममा नौसादको साथबाट आधा किलो सुन ...
गृहमन्त्री थापा चीन प्रस्थान
काठमाडौं - गृहमन्त्री रामबहादुर थापा चीनको राजधानी बेइजिङ प्रस्थान गरेका छन् । चीनको पब्लिक सेक्युरिटी मिनिस्ट्रीको निमन्त्रणामा छ दिने चीन भ्रमणका क्रममा उनी आज बिहान बेइजिङ प्रस्थान गरेका हुन् ।भ्रमणका क्रममा चीनका जनसुरक्षामन्त्री तथा उच्च सरकारी ...
अहिलेसम्मै महंगो भयो सुन, कति छ आज ?
काठमाडौं - साताको पहिलो दिन नेपाली बजारमा सुनको भाउ वृद्धि भई नयाँ रेकर्ड कायम भएको छ ।आइतवार सुन प्रतितोला ७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।पछिल्लो समय सुनको भाउमा निरन्तर वृद्धि भइरहेको छ । अघिल्लो द ...