ब्रेकिङ न्युज
राष्ट्रियसभा निर्वाचन: उमेदवार छान्न दलहरुलाई हम्मेहम्मे
काठमाडौं - राष्ट्रियसभा निर्वाचनका लागि भोलि(आइतबार) मनोनयन दर्ता हुँदैछ । दुई वर्षे कार्यकाल पूरा गरेर रिक्त हुन लागेका १९ सदस्यमध्ये १८ पदका लागि माघ ९ गते निर्वाचन हुंदैछ ।एक पद सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित गरिनेछ । निर्वाचनका लागि नेपाल ...
देशभर चिसो बढ्यो
काठमाडौं - हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।शनिबार दिउँसो देशको मध्य तथा पूर्वी भूभाग लगायत पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने प ...
पर्यटन उद्योगलाई आयकर छुट हुने : मन्त्री भट्टराई
काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ग्रामिण क्षेत्रमा सञ्चालन गरिने पर्यटन उद्योगलाई आयकर छुट दिने गरी विधेयक ल्याइएको बताएका छन् ।शुक्रबार ‘पर्यटन विधेयक – २०७६’ माथि सम्बन्धीत सरोकारवालाहरुसँग छलफल गर्दै मन्त्री भट ...
डायलासिस गरेर फर्किए प्रधानमन्त्री
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको मनमोहन कार्डिओथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा डायलासिस गरिएको छ ।ओली शुक्रबार दिउँसो अस्पताल पुगेका थिए र साँझ फर्किएका छन् । प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाकाअनुसार उनको त्यहाँ डायलासिस गरि ...
प्रधानमन्त्री ओली मृगौलाको १२ औँ पटकको डायलासिस गर्न अस्पतालमा
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली मृगौलाको नियमित डायलासिसको लागि मनमोहन कार्डियो भास्कुलर थोरासिक तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका छन् । शिक्षण अस्पताल परिसरमा रहेको सेन्टरमा प्रधानमन्त्री ओली मृगौलाको डायलासिसका लागि पुगेका हुन् । उनले य ...
चितवनका एसपी मल्लले बुझे रवाना
काठमाडौं - चितवनका प्रहरी उपरीक्षक एसपी दानबहादुर मल्ल अन्ततः चितवन छाडेर सरुवा भएको स्थानमा जाने भएका छन् । पुस ४ गते भएको एसपीको सरुवामा मल्ललाई चितवनबाट त्रिभुवन विमानस्थल सरुवा गरिए पनि उनी त्यहाँ आउन अटेर गरेर बसेका थिए ।प्रहरी प्रधान कार्यालयले ...