ब्रेकिङ न्युज

पृथ्वी जयन्ती आज, विभिन्न कार्यक्रम गरी एकता दिवस मनाइंदै

काठमाडौं - नेपालको एकीकरण कर्ता पृथ्वीनारायण शाहको जन्मयन्तीका अवसरमा पृथ्वीजयन्ती तथा एकता दिवस आज (आइतवार) विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।विसं १७७९ मा गोरखामा जन्मनुभएका पृथ्वीनारायणले २२ से र २४ से राज्यमा विभाजित नेपाललाई एकीकरण गरेका थि ...

को बन्लान् सभामुख ?

काठमाडौं - सत्तारूढ नेकपामा सभामुख उम्मेदवार छनौट गर्ने विषय पेचिलो बन्दै गएको छ ।पटकपटक बसेको नेकपा सचिवालय बैठकले सभामुखको उम्मेदवार छनोट गर्न असफल हुँदै आएको छ । नेकपाबाट पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, स्थायी कमिटि सदस्यद्वय अग्नि सापकोटा र ...

सुनको मूल्यसँगै बढ्दो तस्करी

काठमाडौं - नेपाली बजारमा सुनको मूल्य उकालो लागेसँगै तस्करी भएर भित्रने क्रम पनि बढेको छ । विगत तीन महिनामा सुनको मूल्य उकालो लागपछि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा तस्करी भएर आएको सुन पक्राउ पर्ने क्रम पनि बढेको छ ।गत असोजदेखिको तथ्याङ्क हेर्दा ...

उपसभामुख शिवमायालाई राजीनामा गराउने नेकपाको निर्णय

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले उपसभामुख डा। शिवमाया तुम्बाहाम्फेको राजीनामा माग्ने निर्णय गरेको छ ।शनिवार साँझ बसेको सचिवालय बैठकले नेकपाले प्रतिनिधिसभा सभामुख पदमा उम्मेदवारी दिने प्रयोजनका लागि उपसभामुख शिवमायाको ...

सत्ता र शासनमा महिलाहरुको सहभागिता न्यून : शिवमाया तुम्बाहाङ्फे

काठमाडौं -  उपसभामखु डा. शिवमाया तुम्बाहाङ्फेले सत्ता र शासनमा महिलाहरुको सहभागिता शून्य र न्यून रहेको बताएकी छन् ।‘नेपालमा महिला आन्दोलन’ पुस्तकको परिचर्चा कार्यक्रममा डा. तुम्बाहाङफेले देशमा लोकतन्त्र आएपनि सत्ता र शासनमा महिलाहरुको सहभागिता श ...

बौद्धिक जनशक्ति र पूँजी पलायन रोक्नुपर्छ : मन्त्री भट्टराई

काठमाडाैं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले बौद्धिक जनशक्ति र पूँजी पलायन रोक्नुपर्ने बताएका छन् ।नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)को १४ औँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उनले मुलुकबाट अध्ययनका लागि ठूलो मात्रामा ब ...