खेलकुद
शिर्षस्थानमा उक्लियो युभेन्टस
काठमाडौं - साविक विजेता युभेन्ट्स इटालियन सिरी 'ए' फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।आइतबार राति भएको खेलमा ब्रेसियालाई २-० गोल अन्तरले पराजित गर्दै युभेन्ट्स शीर्ष स्थानमा उक्लिएको हो ।खेलको ३९ औं मिनेटमा पाउल डिबलाले गोल गर्दै युभेन्ट्सलाई १-० को अ ...
बार्सिलोनाको जितमा ग्रिजम्यान र रोबर्टोको गोल
काठमाडौं - स्पेनिस लिग ला लिगमा बार्सिलोनाले संघर्षपुर्ण जित निकालेको छ ।शनिबार राति भएको खेलमा बार्सिलोनाले गेटाफेलाई २-१ गोल अन्तरले पराजित गर्दै कठिन जित निकालेको हो । घरेलु मैदानमा बार्सिलोनाका लागि एन्टोनियो ग्रिजम्यान र सेर्गी रोबर्टोले एक एक ग ...
आर्मीलाई हराउँदै मछिन्द्र क्लब नयाँ च्याम्पियन
काठमाडौं - यस पटक सहिद स्मारक ए डिभिजन लिग २०७६ को उपाधि मछिन्द्र क्लबले जितेको छ ।दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले आर्मीलाई १-० गोलले हराउँदै नयाँ च्याम्पियन बनेको छ । आर्मीका खेलाडी ले गरेको आत्मघाती गोलको मद्दतमा मछिन्द्र पहिलो पटक लिग च्याम्प ...
सिटीले दुई सिजन खेल्न नपाउने
काठमाडौं - म्यानचेस्टर सिटीमाथि युरोपियन फुटबलको प्रशासकीय निकाय यूईएफएले दुई सिजनमा प्रतिबन्ध लगाएको छ ।क्लब इजाजत तथा आर्थिक पारदर्शिताको नियम उल्लंघनको आरोपमा युरोपियन फुटबलको प्रशासकीय निकाय यूईएफएले म्यानचेस्टर सिटीमाथि प्रतिबन्ध लगाएको हो ।प्रि ...
भारतीय लिगमा सर्वाधिक गोलकर्ता बनिन् सावित्रा
काठमाडौं - भारतीय महिला फुटबल लिगमा नेपाली खेलाडी सावित्रा भण्डारी सर्वाधिक गोलकर्ता बनेकी छिन् ।शुक्रबार भएको फाईनलमा गोकुलमलाई च्याम्पियन बनाउन निर्णायक गोल गरेकी सावित्राले प्रतियोगितामा १६ गोल गरेकी हुन् ।सर्वाधिक गोलकर्ता बन्दै सावित्राले एक लाख ...
रोनाल्डोको पेनाल्टीले युभेन्ट्सको हार टर्यो
काठमाडाै - क्रिश्चियानो रोनाल्डोको पेनाल्टीले कोपा ईटालियामा युभेन्ट्सको हार टरेको छ । बिहीवार राति भएको सेमिफाईनलको पहिलो लेगको खेलमा युभेन्ट्स हारबाट जागिएको हो । युभेन्ट्स र एसी मिलानले १–१ को बराबरी खेले । दोस्रो लेगको खेल मार्च ४ मा युभेन्ट्सको ...