खेलकुद

ओमनसँग फेरि ८ विकेटले पराजित भयाे नेपाल

काठमाडौं - विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपाल ओमनसँग ८ विकेटले पराजित भएको छ।पहिले ब्याटिङ गरेको नेपालले ओमनलाई २ सय ५० रनको चुनौती दिएको थियो। ओमनले ४७ ओभरमा दुई विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो।ओमनको जितमा अकिब इल्लासले १ सय ९ रन ...

साग फुटबलमा स्वर्ण जित्ने खेलाडीलाई जनही साढे ५ लाख दिने निर्णय

काठमाडौं - अखिल नेपाल फुटबल संघ एन्फाले १३औं दक्षिण एसियाली फुटबल सागमा स्वर्ण जित्ने टिमका प्रत्येक खेलाडीलाई नगद ५ लाख ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।एन्फाको आज बसेको कार्यसमितिको बैठकले घरेलु भूमिमा स्वर्ण जित्ने खेलाडीलाई नगदबाट सम्मान ...

इभर्टन लिगको सातौँ स्थानमा उक्लियो

काठमाडौं - गएराति भएको प्रिमियर लिगमा क्रिस्टल प्यालेस इभर्टनसँग ३(१ गोलले पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा इभर्टनले सहज जित हात पारेको हो ।यस सिजन व्याक टु व्याक फर्ममा देखिएको इभर्टनका लागि बर्नाण्ड, रिचार्लसन र डोमिनिक क्याल्भिनले एकएक गोल ...

ओमानसँग बदला लिने दाउमा नेपाल

काठमाडौं - आईसिसि विश्वकप लिग-२ मा नेपालले तेस्रो खेलमा आज (आइतबार) ओमानसँग प्रतिस्पर्धा गर्दै छ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु हुनेछ ।पहिलो खेलमा ओमानसँग पराजित भएको नेपाललाई आजको खेल अवसर हुनेछ । १८ रनले पराजित भए ...

रोनाल्डोको किर्तिमानी गोल, तर हार्‍यो युभेन्ट्स

काठमाडौं - क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी गोल गरेपनि युभेन्ट्स पराजित भएको छ ।शनिबार राति भएको खेलमा युभेन्ट्सलाई भिरोनाले २–१ गोल अन्तरले हराएको हो । रोनाल्डोको गोलमा पछाडी परेको घरेलु टोली भिरोनाले युभेन्ट्सविरुद्व पुनरागमन जित निकाल्न सफल भएको ...

त्रिकोणात्मक सिरिज : त्रिवि क्रिकेट मैदानमा अमेरिकामाथि नेपालको जित

काठमाडौं - आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा नेपालले अमेरिकाविरुद्ध जित दर्ता गरेको छ। शनिबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको खेलमा  पहिला ब्याटिङ गरेको नेपालले अमेरिकाविरुद्ध  ३५ रनको जित निकालेको हो।  ...