खेलकुद

सन्दीपले विकेट लिएको खेलमा जमैका पराजित

काठमाडौं - नेपाली खेलाडी सन्दीप लामिछानेले आफ्नो सातौँ खेलमा विकेट लिए पनि उनको टोली जमैका तलावाज पराजित भएको छ । शनिबार राति भएको खेलमा जमैका ट्रिन्बागो नाइट राइडर्ससित १९ रनले पराजित भएको हो । उक्त खेलमा सन्दीपले एक विकेट लिए । उनले चार ओभरमा २० रन ...

डेढ वर्षपछि पाउने भए क्रिकेट खेलाडीले पारिश्रमिक

काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले आफ्नो एक वर्षदेखि पाउन बाँकी पारिश्रमिक डेढ वर्षपछि पाउने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको एक वर्षको पारिश्रमिक पठाउने भएको छ ।आइसीसीले ...

सीपीएलः सन्दीपको सातौँ खेल आज

काठमाडौं - नेपाली खेलाडी सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत आफ्नो सातौँ खेल आज राति खेल्दै छ । सन्दीपको टोली जमैकाले आज राति पौने आठ बजे ट्रिन्बागो नाइट राइडर्सविरुद्ध सातौँ खेल खेल्ने छ ।ट्रिन्बागो नाइट ...

मेस्सीलाई अनुबन्धन गर्ने क्लबले बार्सिलोनालाई सात सय मिलियन युरो तिर्नुपर्ने

काठमाडौं - बार्सिलोना तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी अनुबन्धको लागि सात सय मिलियन युरो रिलिज क्लज तिर्नु पर्ने भएको छ ।स्पेनिस ला लिगाले मेस्सी अनुबन्ध गर्ने क्लबले बार्सिलोनालाई सात सय मिलियन युरो रिलिज क्लज तिर्नुपर्ने जनाएको छ ।ला लिगाले म ...

फ्रेन्च लिग वान फुटबल: लियोनको जितमा डिपेको ह्याट्रिक

एजेन्सी - फ्रेन्च लिग वान फुटबलमा लियोनले फराकिलो जित निकालेको छ । गएराति भएको खेलमा लियोनले डिजोनमाथि ४–१ को जित निकालेको हो ।लियोनको जितमा मेम्फिस डिपेले ह्याट्रिक गरे । खेलमा औरिलियन स्कीडलरको गोलमा डिजोनले खेलको १४ औं मिनेटमा अग्रता लिएको थियो । ...

बार्सिलोना बोर्डसँग सम्बन्ध राम्रै बनाएर क्लब छोड्ने तयारीमा मेस्सी

एजेन्सी - बार्सिलोनाका स्टार खेलाडी लियोनलम मेस्सीले क्लब छोड्ने पक्कापक्की नै गरेको खबर आइनै रहेका छन् । पछिल्लो मिडिया रिपोर्ट अनुसार मेस्सीले बार्सिलोनाको बोर्ड मिटिंग चाहेका छन् ।मिडिया रिपोर्टका अनुसार उनले बोर्डसँग एकपटक छलफल गर्न चाहेको र क्लब ...