खेलकुद
नेसन्स लिगमा आज जर्मनी र स्पेन भिड्दै
एजेन्सी - यूईएफए नेसन्स लिगमा आज स्पेन र जर्मनी भिड्ने भएका छन् । खेल जर्मनीको मर्सिडिज बेन्ज अरिनामा नेपाली समयानुसार राती साढे १२ बजे सुरु हुनेछ ।कोरोना भाइरसको महामारीका कारण रोकिएको अन्तर्राष्ट्रिय फुटबल यूईएफए नेसन्स लिग २०२०/२१ को छनोट खेलबाट ब ...
ब्राजिलियन स्टार नेयमारलाई कोरोना संक्रमण
एजेन्सी - ब्राजिलियन स्टार नेयमारलाई कोरोना भाइरसको संक्रमण भएको छ ।फ्रेन्च पत्रिकाका अनुसार नेयमारसहित पेरिस सेन्ट जर्मेन (पीएसजी)का खेलाडी एन्जल डी मारिया र लियोनार्दो परेडेसलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।पीएसजीले समेत आफ्ना तीन ख ...
सन्दीपले विकेट लिएको खेलमा जमैका पराजित
काठमाडौं - नेपाली खेलाडी सन्दीप लामिछानेले आफ्नो सातौँ खेलमा विकेट लिए पनि उनको टोली जमैका तलावाज पराजित भएको छ । शनिबार राति भएको खेलमा जमैका ट्रिन्बागो नाइट राइडर्ससित १९ रनले पराजित भएको हो । उक्त खेलमा सन्दीपले एक विकेट लिए । उनले चार ओभरमा २० रन ...
डेढ वर्षपछि पाउने भए क्रिकेट खेलाडीले पारिश्रमिक
काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले आफ्नो एक वर्षदेखि पाउन बाँकी पारिश्रमिक डेढ वर्षपछि पाउने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको एक वर्षको पारिश्रमिक पठाउने भएको छ ।आइसीसीले ...
सीपीएलः सन्दीपको सातौँ खेल आज
काठमाडौं - नेपाली खेलाडी सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत आफ्नो सातौँ खेल आज राति खेल्दै छ । सन्दीपको टोली जमैकाले आज राति पौने आठ बजे ट्रिन्बागो नाइट राइडर्सविरुद्ध सातौँ खेल खेल्ने छ ।ट्रिन्बागो नाइट ...
मेस्सीलाई अनुबन्धन गर्ने क्लबले बार्सिलोनालाई सात सय मिलियन युरो तिर्नुपर्ने
काठमाडौं - बार्सिलोना तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी अनुबन्धको लागि सात सय मिलियन युरो रिलिज क्लज तिर्नु पर्ने भएको छ ।स्पेनिस ला लिगाले मेस्सी अनुबन्ध गर्ने क्लबले बार्सिलोनालाई सात सय मिलियन युरो रिलिज क्लज तिर्नुपर्ने जनाएको छ ।ला लिगाले म ...

.gif)