खेलकुद
नेइमारसहित पाँच खेलाडीलाई रातो कार्ड, पिएसजीको हार
एजेन्सी - फ्रेन्च लिग वानअन्तर्गत पेरिस सेन्ट जर्मेन (पिएसजी) र मार्सेलीबीचको खेल निकै तनावग्रस्त बनेको छ । खेलको दोस्रो हाफको इन्जुरी टाइममा दुवै टिमका खेलाडी झगडामा उत्रिएपछि तनावग्रस्त बनेको हो ।दुवै टिमका पाँच खेलाडीलाई रातो कार्ड देखाइएको छ । जस ...
एभर्टनसँग हार्यो टोटनह्याम
काठमाडौं - डोमिनिक काल्भर्ट लेविनको उत्कृष्ट हेडरको मद्दतले एभर्टनले टोटनह्याम हटस्पर्सलाई उसैको घरेलु मैदानमा पराजित गर्न सफल भएको छ । लुकास डिन्येको फ्रिकिकमा गोल गर्दै लेविनले एभर्टनलाई टोटनह्यामविरुद्ध सन् २०१२ पछि पहिलो जीत दिलाए ।निकै रोमाञ्चक ...
जापानी खेलाडी नाओमी ओसाकाले जितिन् युएस ओपनको उपाधि
एजेन्सी - जापानी खेलाडी नाओमी ओसाकाले यूएस ओपन टेनिसको उपाधि जितेकी छिन् ।बेलारुसियन खेलाडी भिक्टोरिया अजारेन्कालाई पराजित गर्दै ओसाकाले तेस्रो ग्रान्डस्लाम उपाधि जितेकी हुन् ।आइतबार बिहान भएको खेलमा अजारेन्कालाई २-१ सेटमा पराजित गर्दै उपाधिमाथि कब्ज ...
सिमोन्सलाई कोरोना संक्रमण भएपछि बार्सिलोना र रियल म्याड्रिडको खेल स्थगित
काठमाडौं - स्पेनिस ला लिगा शनिबारदेखि सुरु भएको छ। शनिबार तीन खेल भएका छन्। जसमा ग्रानडा र ओसासुनाले विजयी सुरूवात गरेका छन्। ग्रानडाले एथ्लेटिक बिल्बाओलाई २-० गोलले पराजित गर्यो।अर्को खेलमा ओसासुनाले काडिजलाई २-० ले हरायो। एइबार र सेल्टा भिगोले भने ...
प्रिमियर लिग: सलाहको ह्याट्रिकमा लिभरपुलको विजयी सुरुवात
काठमाडौं - साविक विजेता लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा विजयी सुरुवात गरेको छ । गएराति भएको रोमाञ्चक खेलमा मोहम्मद सालाहको ह्याट्रिक मद्दतमा लिभरपुलले नवप्रवेशी लिड्स युनाइटेडलाई ४-३ गोल अन्तरले पराजित गरेको हो ।घरेलु मैदान एनफिल्डमा भएको खेलम ...
एकदिवसीय श्रृंखलामा अस्ट्रेलियाको विजयी सुरुवात
काठमाडौं - इङ्ल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एकदिवसीय श्रृंखलामा विजयी सुरुवात गरेको छ । गएराति सम्पन्न पहिलो खेलमा इंग्ल्यान्डलाई १९ रनले हराउँदै अस्ट्रेलियाले विश्वकप छनौटको आधार मानिएको आइसिसी सुपर लिगमा पनि अंकको खाता खोलेको छ ।म्यान्चेस्ट ...

.gif)