खेलकुद
बार्सिलोना छाड्ने तयारीमा लियोनल मेस्सी
काठमाडौं - फुटबलर लियोनल मेस्सीले पुनः बार्सिलोना छाड्न चाहेको दोहोर्याएका छन् ।स्पेनिस पत्रिका मार्काका अनुसार मेस्सीले बार्सिलोनाका पदाधिकारीसँग भेट गरी आफू क्लब छाड्न इच्छुक रहेको उल्लेख गर्दै मार्ग प्रशस्त गरिदिन अनुरोध गरेका छन् । उनले अर्जेन्ट ...
क्रिस गेलको कोरोना रिपोर्ट ‘नेगेटिभ’
काठमाडौं - वेष्ट इन्डिजका क्रिकेटर क्रिस गेलको कारोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। कोरोना रिपोर्ट नेगेटिभ आएसंगै उनी अब आइपिएलको बन्द प्रशिक्षणमा भाग लिने भएका छन् ।इन्डियन प्रियिमर लिग (आइपिएल) आगामी सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म युएईमा ह ...
सीपीएल: सन्दीपको चौथो खेल बुधबार बिहान
काठमाडौं - नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी ट्वान्टी क्रिकेटअन्तर्गत आफ्नो चौथो खेल बुधबार बिहान खेल्दैछन् । ट्रिनिडाड एन्ड टोबेगोमा जारी सीपीएलअन्तर्गत सन्दीप सम्मिलित टोली जमैका तलावाजले ...
क्यानले महिला क्रिकेटरको कोरोना बिमा गरायो
काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान)ले महिला क्रिकेटरको कोरोना बिमा गराएको छ । क्यानले १८ जना महिला क्रिकेटरहरुको कोरोना बिमा गराएको विज्ञप्तीमा उल्लेख छ ।क्यानले यसअघि पुरुषतर्फ राष्ट्रिय टिमका खेलाडी, ग्राउन्ड स्टाफ र सपोर्ट स्टाफ गरी पहिलो च ...
विश्व कीर्तिमानी धावक उसेन बाेल्टलाई काेराेना सङ्क्रमण
एजेन्सी - विश्व कीर्तिमानी धावक उसेन बोल्टलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । जमैकाको स्वास्थ्य मन्त्रालयले यसबारेमा जानकारी दिएको हो । आफ्नो ३४ औँ जन्मदिनको अवसरमा भव्य पार्टीको आयोजनापछि ओलम्पिकमा आठ पटक स्वर्ण पदक जितेका बोल्टमा सङ्क् ...
पाँच महिना नजरबन्दमा बसेपछि ब्राजिल फर्किए रोनाल्डिन्हो
एजेन्सी - नक्कली पोसपोर्ट पेश गरेको आरोपमा पक्राउ परेपछि पाराग्वेको तारे होटलमा आफ्नो दाई रोबर्टो एसिससँग नजरबन्द रहेका रोनाल्डिन्हो पाँच महिनापछि स्वदेश फर्किएका छन्। देशमा प्रवेश गर्नका लागि नक्कली पासपोर्ट प्रयोग गरेको आरोपमा गत मार्चमा दुई जनालाई ...

.gif)