खेलकुद
रियल मड्रिडका पूर्वखेलाडी एडविन कोंगो पक्राउ
एजेन्सी - रियल मड्रिडका पूर्वखेलाडी एडविन कोंगो पक्राउ परेका छन् । लागूऔषधको कारोबारमा संलग्न भएको अारोपमा ४३ वर्षीय पूर्व खेलाडी कोंगो पक्राउ परेका हुन् ।अन्तर्राष्ट्रिय मिडियामा प्रकाशित समाचार अनुसार कोलम्बियाका कोंगोसहित १० जनालाई लागूऔषको कोरोबा ...
पिजानिक बार्सिलोना जान सहमत
एजेन्सी - बोस्निया तथा इटालियन क्लब युभेन्टसका स्टार मिडफिल्डर मिरालेम पिजानिक स्पेनिस क्लब बार्सिलोना जान सहमत भएका छन् । इटालियन सञ्चारमाध्यमका अनुसार ३० वर्षीय पिजानिक आउदो समरमा बार्सिलोना जान सहमत भएका हुन् ।बार्सिलोनाले यसअघि नै ब्राजिली युवा म ...
पुनः सुरु हुँदै च्याम्पियन्स लिग
काठमाडौं - लियोनका अध्यक्ष जिन माइकल आउलासले च्याम्पियन्स लिगको अन्तिम १६ मा युभेन्टससँग आफ्नो टोलीको भिडन्त आगामी अगस्त ७ का लागि तय भएको बताएका छन् । कोरोनाभाइरसको महामारीका बीच सो खेल टुरिनभित्र खाली स्टेयिममा खेलाइने उनले जानकारी दिएका हुन् ।फ्रे ...
फुटबलमा नयाँ नियम: एउटै खेलमा पाँच जनासम्म खेलाडी परिवर्तन गर्न पाइने
काठमाडौं - कोरोना महामारीपछि फुटबल खेल सुरु हुँदा केही नयाँ नियमहरु लागु हुने भएको छ ।खेलाडीहरुको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राखेर एक खेलमा पाँच खेलाडीसम्म परिवर्तन दिईने भएको छ ।कोरोनाका कारण रोकिएको फुटबल सुरु हुने बित्तिकै क्लबले एउटै खेलमा पा ...
रोनाल्डो फेरि क्वारेन्टाइनमा
एजेन्सी - पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई क्लब युभेन्टसले बोलाएको छ । इटली सरकारले लकडाउन केहि खुकुलो बनाउँदै व्यक्तिगत छुट दिएसँगै क्लबले रोनाल्डोलाई अभ्यासका लागि बोलाएको हो ।पोर्चुगलबाट फर्किएसँगै रोनाल्डोले सरकारकाे नियमानुसार २ हप्ता क् ...
म रियलमा नै खुशी छु, अन्य क्लबबारे मैले सोचेको छैन: मार्सेलो
एजेन्सी - रियल मड्रिड स्टार खेलाडी हुन् मार्सेलो । उनी सन् २००७ मा रियलम अनुबन्ध भएका थिए । १३ वर्ष रियलमा बिताइसकेका उनी पछिल्लो समय युभेन्ट्स जाने खबर बाहिर आएको थियो । तर, उनले आफु रियलमा नै बस्न चाहेको बताएका छन् ।उनका अनुसार रियलले पनि आफुलाई अन ...