खेलकुद
सन्दीप आबद्ध तालावाहज पहिलो सेमिफाइनलमा आज
काठमाडौं - क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत जमैका तालावाहजले आज पहिलो सेमिफाइनलमा ट्रिन्बागो नाइट राइडर्सविरुद्ध प्रतिश्पर्धा गर्दैछ। तालावाहजमा नेपाली युवा स्पिनर सन्दीप लामिछाने आबद्ध छन्।खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे हुनेछ। लिग चरणम ...
एम्बाप्पेलाई कोरोना संक्रमण
एजेन्सी - फ्रान्सेली फरवार्ड केलियन एम्बाप्पेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।यूईएफएद्धारा सोमबार गरिएको कोरोना परिक्षणमा पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्डको साँझ रिपोर्ट पोजेटिभ आएको हो ।संक्रमण देखिएसँगै एम्बाप्पेले मंगलबार राति नेसन्स ...
नेशन्स लिग: इटलीले नेदरल्याण्ड्सलाई हरायो
काठमाडौं - युइएफए नेशन्स लिगमा इटलीले नेदरल्याण्ड्सलाई पराजित गरेको छ । गएराति भएको समूह ए अन्तर्गतको खेलमा इटलीले नेदरल्याण्ड्सलाई १-० ले पराजित गरेको हो ।इटलीको जितमा निकोलो बरेलाले निर्णायक गोल गरे । बरेलाले पहिलो हाफको इन्जुरी टाइममा सिरो इम्मोबा ...
बराबरीमा रोकियो जर्मनी
एजेन्सी - नेसन्स लिग फुटबलमा जर्मनी आफ्नो दोस्रो खेलमा पनि बराबरीमा रोकिएको छ ।गएराति भएको समूह डी अन्तर्गतको खेलमा जर्मनीले स्विट्जरल्याण्डसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । यसअघि समूह चरणको पहिलो खेलमा जर्मनी स्पेनसंग बराबरीमा रोकिएको थिय ...
सेरेनाले जितिन् सलोनीसँगको डर
काठमाडौं - सुरुआती झट्का निस्तेज पार्दै अमेरिकी सेरेना विलियम्सले आइतबार यूएस ओपनको अन्तिम १६ को यात्रा तय गरेकी छन् ।यसका लागि उनले आफ्नै देशकी सलोनी स्टेफन्सलाई २–६, ६–२, ६–२ ले हराइन् । न्युयोर्कमा तेस्रो वरीयताप्राप्त सेरेनाले पहिलो सेट गुमाएपछि ...
आईपीएलको पहिलो खेलमा मुम्बई र चेन्नई भिड्ने
काठमाडौं - मुम्बई इन्डियन्सले सेप्टेम्बर १९ मा चेन्नई सुपर किंग्ससँग खेल्दै यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) मा उपाधि बचाउ अभियान सुरु गर्ने भएको छ । गत सिजनमा यही दुई टोली फाइनलमा भिडेका थिए । मुम्बईले नाटकीय खेलपछि उपाधि उचालेको थियो । ...

.gif)