खेलकुद

च्याम्पियन्स लिगको फाइनलमा बायर्न र पीएसजी भिड्ने

काठमाडौं – बायर्न म्युनिखले लियोनलाई पराजित गर्दै च्याम्पियन्स लिगको फाइनलमा पेरिस सेन्ट जर्मेनसँगको भिडन्त पक्का गरेको छ । बायर्न प्रतियोगिताको फाइनलमा पुगेको यो ११ औँ अवसर हो ।प्रतियोगितामा बायर्नको यो लगातार दशौँ जीत पनि हो । योसँगै क्लबले सन् २०१ ...

सीपीएलमा आज पहिलो खेल खेल्दै सन्दीपको टोली

काठमाडौं - नेपाली लिग स्पिनर सन्दीप लामिछाने अनुबन्धित जमैका तलवाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत पहिलो खेलमा सेन्ट लुसिया जोउक्ससँग खेल्दैछ । खेल नेपाली समयानुसार ब्रायन लारा क्रिकेट एकेडेमीमा राति पौने ८ बजेदेखि सुरु हुनेछ ।यो सिजन जमै ...

पीएसजी पहिलो पटक च्याम्पियन्स लिगको फाईनलमा

एजेन्सी - फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पहिलो पटक च्याम्पियन्स लिग फुटबलको फाईनलमा प्रवेश गरेको छ ।गएराति भएको सेमिफाईनलको खेलमा जर्मन क्लब आरबी आईपजिगलाई ३–० गोल अन्तरले पराजित गर्दै पीएसजी फाईनलमा पुगेको हो ।पीएसजीको जितमा एन्जल डी मारिय ...

सन्दीपले खेल्ने सिपिएल आजदेखि

काठमाडौं - नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले खेल्ने क्यारेबियन प्रिमियर लिग (सिपिएल) आजदेखि शुरु हुँदैछ । ट्रिनिडाड एण्ड टोबागोमा आज राति ७ः४५ बजेदेखि सिपिएल शुरु हुनेछ ।सन्दीपले भने आफ्नो पहिलो खेल बुधबार राति ७ः४५ बजे खेल्नु हुनेछ । सन्दीप सम ...

बार्सिलोनाका प्रशिक्षक सेटिन बर्खास्त

काठमाडौं - बार्सिलोनाले सोमबार आफ्ना प्रशिक्षक क्विक सेटिनलाई बर्खास्त गरेको छ । युरोपेली च्याम्पियन्स लिग क्वाटरफाइनलमा बायर्न म्युनिकको हातबाट ८–२ ले पराजित भएको दुई दिनपछि सेटिनलाई हटाइएको हो । बार्सिलोनाले ६१ वर्षीय सेटिनलाई जनवरीमा मात्र नियुक्त ...

म्यान्चेस्टरको युरोपा लिगको उपाधि जित्ने यात्रा टुंगियो

काठमाडौं - इंग्लिश क्लब म्यान्चेस्टर युनाइटेडको युरोपा लिगको उपाधि जित्ने यात्रा टुंगिएको छ ।गएराति भएको खेलमा सेभियाले म्यान्टेस्टरलाई २–१ गोलअन्तरले पराजित गरेसँगै म्यान्चेस्टरको उपाधिको यात्रा टुंगिएको हो ।ब्रुना फर्नान्डेजले नवौं मिनेटमा पेनाल्टी ...