खेलकुद

रोनाल्डोको सय गोल पुरा

एजेन्सी - पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टिमबाट सय गोल पुरा गरेका छन् ।गएराति भएको नेसन्स लिग फुटबल समूह चरणको खेलमा रोनाल्डोको दुई गोलको सहयोगमा पोर्चुगलले स्विडेनलाई २–० गोल अन्तरले हराएसँगै सय गोलको आँकडा पुरा गरेका हुन् ।खेलमा ...

नेशन्स लिगमा फ्रान्स र बेल्जियम विजयी

एजेन्सी - नेशन्स लिग फुटबलमा फ्रान्स र बेल्जियम विजयी भएका छन् । गएराति भएको खेलमा फ्रान्सले क्रोएसियालाई ४–२ गोल अन्तरले हराएको हो भने बेल्जियमले आइसल्याण्डलाई ५–१ ले हराएको हो ।फ्रान्स विजयी खेलमा डिजन लव्रेनले १३ औँ मिनेटमा गोल गर्दै क्रोएसियालाई ...

सन्दीप आबद्ध तालावाहज पहिलो सेमिफाइनलमा आज

काठमाडौं - क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत जमैका तालावाहजले आज पहिलो सेमिफाइनलमा ट्रिन्बागो नाइट राइडर्सविरुद्ध प्रतिश्पर्धा गर्दैछ। तालावाहजमा नेपाली युवा स्पिनर सन्दीप लामिछाने आबद्ध छन्।खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे हुनेछ। लिग चरणम ...

एम्बाप्पेलाई कोरोना संक्रमण

एजेन्सी - फ्रान्सेली फरवार्ड केलियन एम्बाप्पेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।यूईएफएद्धारा सोमबार गरिएको कोरोना परिक्षणमा पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्डको साँझ रिपोर्ट पोजेटिभ आएको हो ।संक्रमण देखिएसँगै एम्बाप्पेले मंगलबार राति नेसन्स ...

नेशन्स लिग: इटलीले नेदरल्याण्ड्सलाई हरायो

काठमाडौं - युइएफए नेशन्स लिगमा इटलीले नेदरल्याण्ड्सलाई पराजित गरेको छ । गएराति भएको समूह ए अन्तर्गतको खेलमा इटलीले नेदरल्याण्ड्सलाई १-० ले पराजित गरेको हो ।इटलीको जितमा निकोलो बरेलाले निर्णायक गोल गरे । बरेलाले पहिलो हाफको इन्जुरी टाइममा सिरो इम्मोबा ...

बराबरीमा रोकियो जर्मनी

एजेन्सी - नेसन्स लिग फुटबलमा जर्मनी आफ्नो दोस्रो खेलमा पनि बराबरीमा रोकिएको छ ।गएराति भएको समूह डी अन्तर्गतको खेलमा जर्मनीले स्विट्जरल्याण्डसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । यसअघि समूह चरणको पहिलो खेलमा जर्मनी स्पेनसंग बराबरीमा रोकिएको थिय ...