खेलकुद
बेल टोटनहममा अनुबन्ध
काठमाडौं - प्रिमियर लिग क्लब टोटनहमले स्पेनिस महारथि रियल मड्रिडका फरवार्ड गारेथ बेललाई अनुबन्ध गरेको छ । वेल्सका कप्तानसमेत रहेका बेललाई टोटेनहमले एक सिजनका लागि लोनमा अनुबन्ध गरेको हो ।बेलले टोटनहममा ९ नम्बरको जर्सी लगाउने क्लबले जनाएको छ ।३१ वर्षि ...
आईपीएल: चेन्नईसँग साविक विजेता मुम्बई पराजित
एजेन्सी - १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको पहिलो खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सले विजयी सुरुवात गरेको छ ।गएराति युएईको अबुधाबीमा भएको खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै चेन्नईले वि ...
फिफाको नयाँ वरियतामा नेपाल यथावत
काठमाडौं - विश्व फुटबल महासङ्घ (फिफा)ले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत स्थानमा रहेको छ ।विश्व फुटबलको सर्वोच्च निकाय फिफाद्वारा आज जारी नयाँ वरियतामा नेपाल १७०औँ स्थानमा यथावत रहेको हो । गत महिना पनि नेपाल १७०औँ स्थानमै रहेको थियो । त ...
नेइमारमाथि दुई खेलको प्रतिबन्ध
काठमाडौं, एजेन्सी - फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) का फरवार्ड नेइमारले दुई वटा खेल खेल्न नपाउने भएका छन् ।मार्सेइलीसँगको खेलमा भएको विवादपछि रातो कार्ड पाएका नेइमारलाई दुई खेलको प्रतिबन्ध लगाइएको हो ।तर फ्रान्सेली फुटबलको प्रशासकीय नि ...
आईपीएल खेल्न सन्दीप युएईमा
काठमाडौं - नेपाली क्रिकेटर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० खेल्नका लागि युएई पुगेका छन् । १३औं संस्करणको आईपीएल यही सेप्टेम्बर १९ देखि युएईमा सुरु हुँदैछ ।वेस्ट इन्डिजको क्यारिबियन प्रिमियर लिग (सीपीएल) खेलेर सन्दीप यूएई पुगेका हुन ...
क्रिकेटर ललित भण्डारीको उपचारका लागि सीप्यानद्धारा सहयोग संकलन सुरु
काठमाडौं - काठमाडौं क्रिकेट खेलाडी संघ नेपाल सीप्यानले क्रिकेटर ललितसिंह भण्डारीको उपचारको लागि आर्थिक सहयोग संकलन सुरु गरेको छ । सीप्यानकातर्फबाट अध्यक्ष मनिषराज पाण्डे र महासचिव पारस खड्काले आज विज्ञप्तिमार्फत दुर्घटनामा घाइते भएका खेलाडी भण्डारीला ...

.gif)