खेलकुद

दिल्लीले अर्को बलर भित्र्याएपछि सन्दीपलाई कठिन

काठमाडौं - इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट आगामी सेप्‍टेम्बर १९ देखि यूएईमा सुरु हुँदै छ । आइपिएलमा सहभागी हुने ८ टिममध्येको एक दिल्ली क्यापिटल्सको टिममा नेपालका युवा स्पिनर सन्दीप लामिछाने पनि रहेका छन् । अघिल्ला दुई सिजनमा दिल्लीबाट अधिकांश ख ...

थियागो सिल्भा चेल्सीमा अनुबन्धित

काठमाडौं - ब्राजिलियन तथा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का डिफेन्डर थियागो सिल्भा इंग्लिस क्लब चेल्सीमा अनुबन्धित भएका छन् ।डिफेन्डर सिल्भाले चेल्सीसँग एक वर्षको सम्झौता गरेका छन् । क्लबको चाहनाअनुसार अर्को एक वर्ष सम्झौता थप गर्न पाउने ...

एथ्लेटिक्सका कीर्तिमानधारी चन्द्रकलामाथि कुटपिट गर्नेलाई कारवाही माग

काठमाडौं - एथ्लेटिक्सका कीर्तिमानधारी खेलाडी चन्द्रकला लामगादेमाथि भएको जातीय विभेदसहितको कुटपिटमा राष्ट्रिय खेलकुद् परिषद् (राखेप)ले आपत्ति जनाएको छ ।राखेपका उपाध्यक्ष शिव कोइरालाले आज विज्ञप्ति जारी गर्दै राष्ट्रिय कीर्तिमानी खेलाडीमाथि दलित भएका आ ...

सन्दीपले लिए दुई विकेट, जमैका पराजित

एजेन्सी - नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलाबाजले क्यारेबिन प्रिमियर लिग ९सीपीएल० क्रिकेटमा तेस्रो हार ब्यहोरेको छ ।गएराति भएको खेलमा जमैका बर्बाडोस ट्राइडेन्ससंग ३६ रनले पराजित भएको हो । सुरुमा ब्याटिङ गरेको बर्बाडोसले ७ विकेटको क् ...

भार्डी सन् २०२३ सम्म लेस्टरमै रहने

काठमाडौं - प्रिमियर लिग क्लब लेस्टर सिटीका फरवार्ड जेमी भार्डीले क्लबसँग एक वर्षको सम्झौता थप गरेका छन् । नयाँ सम्झौता अनुसार ३३ वर्षीय भार्डी सन् २०२३ सम्म लेस्टरमै रहनेछन् । भार्डीको क्लबसंगको सम्झौता अझै दुई वर्ष बाँकी छ । योसंगै उनी क्लबमा १ ...

मेसीले बार्सिलोना छोड्ने निर्णय लिनुका पछाडि यस्ता ५ कारणहरु

एजेन्सी - पछिल्लो केही वर्षयता स्पेनिस क्लब बार्सिलोनाको प्रदर्शन फितलो हुँदै आएको छ । क्लबले सिजन २०१९/२० मा नै दुई प्रशिक्षक बर्खास्त गर्यो । हाल पूर्व खेलाडी रोनाल्ड कुमनलाई प्रशिक्षको जिम्मेवारी दिइएको छ । तर, कुमन आएपछि पनि बार्सिलोनाको प्रदर्शन ...