खेलकुद

लिभरपुलको लज्जास्पद हार

काठमाडौं, एजेन्सी - साविक विजेता लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा लज्जास्पद हार व्यहोरेको छ ।गएराति भएको खेलमा लिभरपुल एस्टन भिल्लासँग ७-२ गोल अन्तरले पराजित भएको हो । घरेलु मैदानमा एस्टनलाई सानदार जित दिलाउन ओली वाटकिन्सले ह्याट्रिक गरे । यस्त ...

आईपीएल : मुम्बई र हैदरावाद तथा चेन्नई र पञ्जाबबीच खेल हुँदै

काठमाडौं - यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएलमा आज दुई खेल हुँदैछ ।पहिलो खेलमा मुम्बई इन्डियन्स् र सनराइजसं हैदरावादबीच खेल्दैछन् । खेल नेपाली समयानुसार शारजहा क्रिकेट स्टेडियममा दिउँसो ३:४५ बजे सुरु हुनेछ ।लिग तालिकाको तेस्रो स् ...

कभानीलाई अनुबन्ध गर्दै युनाइटेड

काठमाडौं, एजेन्सी - पेरिस सेन्ट जर्मेनका पूर्व स्ट्राइकर एडिसन कभानीलाई म्यान्चेस्टर युनाइटेडले अनुबन्ध गर्ने भएको छ । कभानी आइतबार बेलायत आइतबार आइपुग्नेछन् ।३३ वर्षीय उरुग्वेका खेलाडी र युनाइटेडबीच छलफल भइरहेको तर तत्काल कुनै सहमतिमा भने पुगिनसकेको ...

राजस्थानलाई हराउँदै आईपीएलमा बैंग्लोरको तेश्रो जित

काठमाडौं - रोयल च्यालेन्जर्स बैंग्लोरले ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा तेस्रो जित हात पारेको छ । लिगको १५ औं खेलमा राजस्थान रोयल्सलाई ८ विकेटले हराउँदै बैंग्लोर तालिकाको शीर्ष स्थानमा पुगेको हो । उसले ४ खेलबाट ६ अंक जोडेको छ । संयुक्त अरब ...

आईपीएलमा कोहली भर्सेस् स्मिथ

काठमाडौं - युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा आजकाे पहिलो खेलमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुँदैछ ।यी दुई टोलीबीचको नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।दुवै टोली तेस्रो जितको खोजीमा ...

नेयमार र एम्बाप्पेको गोलमा पीएसजीको सानदार जित

काठमाडौं, एजेन्सी - पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिग वान फुटबलमा सानदार जित निकालेको छ । गएराति भएको खेलमा पीएसजीले एन्जर्समाथि ६–१ को जित दर्ता गरेको हो ।खेलमा एलेसेन्ड्रो फलोरेन्जीले सातौं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । ३६ औं मिन ...