खेलकुद
प्रिमियर लिगमा एभर्टनको लगातार तेस्रो जित
काठमाडौं,एजेन्सी - इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लगातार तेस्रो जित निकालेको छ । गएराति भएको खेलमा क्रिस्टल प्यालेसलाई २–१ गोल अन्तरले पराजित गर्दै एभर्टनले लगातार तेस्रो जित निकालेको हो ।क्रिस्टलको मैदानमा एभर्टनका लागि डोमिनिक लेविन र रिचार् ...
आईपीएलमा कोलकत्ता र हैदरावाद भिड्दै
एजेन्सी - युएईमा जारी १३ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज कोलकत्ता नाइट राइडर्स र सनराईजर्स हैदरावादबीच खेल हुँदैछ । खेल नेपाली समयानुसार पौने ८ बजे शेख जायद स्टेडियममा सुरु हुनेछ ।दुवै टोली पहिलो जितको खोजीमा रहेका छन् । कोलकत्ता पहिल ...
ड्रग्स कनेक्सन : दीपिका, सारा र श्रद्धासँग सोधपुछ गर्दै एनसीबी
काठमाडौंं, एजेन्सी - गत जुनमा सुशान्त सिंह राजपूतले मुम्बईस्थित आफ्नो फ्ल्याटमा झुण्डिएर आत्महत्या गरेपछि बलिउडमा ड्रग्स सेवनको विषय सतहमा आएको छ ।सुशान्त आत्महत्या प्रकरणमा मुख्य रुपमा जोडिएकी उनकी प्रेमिका रिया चक्रवर्तीसँगको सोधपुछपछि रकुल प्रीत स ...
चेन्नईविरुद्धको खेलमा प्लेइङ-११ मा परेनन् सन्दीप
काठमाडौं - आइपिएल क्रिकेट अन्तर्गत चेन्नई सुपरकिंग्सविरुद्धको खेलका लागि दिल्ली क्यापिटल्सले अघिल्लो खेलको प्लेइङ-११ मा दुई परिवर्तन गरेको छ। खेलमा चेन्नईले टस जितेर बलिङ गर्ने निर्णय गरेकाले दिल्लीले पहिले ब्याटिङ गरिरहेको छ।दिल्लीले रविचन्द्रन आस्व ...
आईपीएलमा सन्दीप सम्मिलित दिल्लीले चेन्नईसँग खेल्दै
एजेन्सी - इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज राति नेपाली लेगस्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्ससँग खेल्दैछ।खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे दुबई अन्तराष्ट्रिय रंगशालामा सुरु हुनेछ।दिल्ली लगातार दोस्रो जित निक ...
पन्जाबविरुद्धको खेलमा 'स्लो ओभर' गरेको भन्दै कोहलीलाई १२ लाख भारु जरिवाना
काठमाडौंं,एजेन्सी - इन्डियन प्रिमियर लिग (आईपिएल) क्लब रोयल च्यालेन्जर्स बेंग्लोरका कप्तान विराट कोहलीलाई १२ लाख भारु जरिवाना गरिएको छ ।गएराति किंग्स ११ पन्जाबविरुद्धको खेलमा 'स्लो ओभर' गरेको भन्दै आईपीएलले १२ लाख भारु (१९ लाख नेपाली रुपैयाँ) जरिवाना ...

.gif)