खेलकुद

पाँच गोलको थ्रिलरमा रियल विजयी

काठमाडौं, एजेन्सी - भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर) निर्णायक बन्दा रियल म्याड्रिडले पाँच गोलको थ्रिलरमा रियल बेटिसलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा रियल ३–२ गोलले विजयी बनेको हो ।फेडेरिको भालभर्डेले रियललाई खेलको १४ औँ मिनेटमा अग्रता दिलाए ...

इंग्लिस प्रिमियर लिग: वेस्ट ब्रुम र चेल्सीबीच रोमाञ्चक बराबरी

काठमाडौं, एजेन्सी - ट्यामी इब्राहिमले खेलको अन्त्यतिर गरेको गोलमा चेल्सीले इंग्लिस प्रिमियर लिगमा शनिबार वेस्ट ब्रुमलाई ३–३ को बराबरीमा रोकेको छ । फ्रायन्क लाम्पार्डको खर्चालु टिम वेस्ट ब्रुमको घरेलु मैदानमा ३–० ले पछाडि परेको थियो ।त्यसमा घरेलु टिमक ...

प्रिमियर लिगमा एभर्टनको लगातार तेस्रो जित

काठमाडौं,एजेन्सी - इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लगातार तेस्रो जित निकालेको छ । गएराति भएको खेलमा क्रिस्टल प्यालेसलाई २–१ गोल अन्तरले पराजित गर्दै एभर्टनले लगातार तेस्रो जित निकालेको हो ।क्रिस्टलको मैदानमा एभर्टनका लागि डोमिनिक लेविन र रिचार् ...

आईपीएलमा कोलकत्ता र हैदरावाद भिड्दै

एजेन्सी - युएईमा जारी १३ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज कोलकत्ता नाइट राइडर्स र सनराईजर्स हैदरावादबीच खेल हुँदैछ । खेल नेपाली समयानुसार पौने ८ बजे शेख जायद स्टेडियममा सुरु हुनेछ ।दुवै टोली पहिलो जितको खोजीमा रहेका छन् । कोलकत्ता पहिल ...

ड्रग्स कनेक्सन : दीपिका, सारा र श्रद्धासँग सोधपुछ गर्दै एनसीबी

काठमाडौंं, एजेन्सी - गत जुनमा सुशान्त सिंह राजपूतले मुम्बईस्थित आफ्नो फ्ल्याटमा झुण्डिएर आत्महत्या गरेपछि बलिउडमा ड्रग्स सेवनको विषय सतहमा आएको छ ।सुशान्त आत्महत्या प्रकरणमा मुख्य रुपमा जोडिएकी उनकी प्रेमिका रिया चक्रवर्तीसँगको सोधपुछपछि रकुल प्रीत स ...

चेन्नईविरुद्धको खेलमा प्लेइङ-११ मा परेनन् सन्दीप

काठमाडौं - आइपिएल क्रिकेट अन्तर्गत चेन्नई सुपरकिंग्सविरुद्धको खेलका लागि दिल्ली क्यापिटल्सले अघिल्लो खेलको प्लेइङ-११ मा दुई परिवर्तन गरेको छ। खेलमा चेन्नईले टस जितेर बलिङ गर्ने निर्णय गरेकाले दिल्लीले पहिले ब्याटिङ गरिरहेको छ।दिल्लीले रविचन्द्रन आस्व ...