खेलकुद

अर्जेन्टिनाको विश्वकप छनोटमा विजयी सुरुवात

काठमाडौं,एजेन्सी - कप्तान लियोनल मेस्सीको निर्णायक गोलमा अर्जेन्टिनाले विश्वकप छनोटमा विजयी सुरुवात गरेको छ।गएराति भएको छनोटको पहिलो खेलमा अर्जेन्टिनाले इक्वेडरलाई १–० ले पराजित गरेको हो।खेलको १३ औं मिनेटमा पाएको पेनाल्टीलाइ सदुपयोग गर्दै मेस्सीले गो ...

आईपीएल : हैदरावाद र पञ्जाब भिड्दै

काठमाडौं, एजेन्सी - युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज सनराइजर्स हैदरावाद र किंग्स ११ पञ्जाबबीच खेल हुँदैछ । खेल नेपाली समयानुसार दुबई अन्तराष्ट्रिय रंगाशालामा ७:४५ बजे सुरु हुनेछ ।अंक तालिकाको छैटौँ स्थानमा रहेको हैदरावाद ...

मुम्बई पुन: शीर्षस्थानमा

काठमाडौं - यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत गएराति सम्पन्‍न खेलमा मुम्बई इन्डियन्सले जीत हात पारेको छ । प्रतियोगितामा चौथो जीत हात पार्ने क्रममा उसले राजस्थान रोयल्सलाई ५७ रनले पराजित गर्‍यो ।अबुधाबीमा भएको खेलमा मुम्बईले दिए ...

आर्सनलमा एट्लेटिको मड्रिडका मिडफिल्डर थोमस

काठमाडौं, एजेन्सी - आर्सनलले ला लिगा क्लब एट्लेटिको मड्रिडका मिडफिल्डर थोमस पार्टेलाई अनुबन्धन गरेको छ ।२७ वर्षिया घानाका मिडफिल्डर थोमसलाई आर्सननले ५० मिलियन युरोमा अनुबन्धन गरेको हो । थोमसले पछिल्लो सिजनमा ३५ खेलमा ३ गोल गरेका थिए ।उनी सन् २०११ मा ...

घरेलु मैदानमै म्यान्चेस्टर युनाइटेडले व्यहोर्‍यो आधा दर्जन गोल

काठमाडौं,एजेन्सी - इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति सम्पन्‍न खेलमा टोटनहाम हट्स्पर विजयी भएको छ । टोटनहामले म्यान्चेस्टर युनाइटेडलाई उसैको मैदानमा ६(१ को लज्जास्पद हार चखाएको हो ।यद्यपि खेलमा अग्रता भने युनाइटेडले लिएको थियो । खेलको सुर ...

डिपिएल पूर्व निर्धारित मितिमा नहुने

काठमाडौं - कोभिड-१९सङ्क्रमणको जोखिमका कारण धनगढीमा आयोजना हुँदै आएको धनगढी प्रिमियर लिग(डिपिएल)क्रिकेट प्रतियोगिता यस वर्ष पूर्व निर्धारित मितिमा आयोजना नहुने भएको छ । एकेडेमीले आगामी कात्तिक ८ देखि २४ गतेसम्म प्रतियोगिताको मिति तय गरेको थियो ।आयोजक ...