खेलकुद

फुलहमसँग हार्‍यो लेस्टर

काठमाडौं, एजेन्सी - प्रिमियर लिग फुटबलमा लेस्टर सिटी रेलिगेशन क्षेत्रमा रहेको फुलहमसंग पराजित भएको छ । गएराति घरेलु मैदानमा लेस्टर सिटी फुलहमसंग २–१ ले पराजित भएको हो ।खेलको ३० औं मिनेटमा एडमोला लुकम्यानले गोल गर्दै पाहुना टोली फुलहमलाई अग्रता दिलाएक ...

डिएगो म्याराडोनाको हत्या भएको आशंका,डाक्टरको घरमा प्रहरीको छापा

काठमाडौं,एजेन्सी - विश्व फुटवलका ‘भगवान’ मानिने डिएगो म्याराडोनाको हत्या भएको आशंकामा छानबिन शुरु भएको छ । ६० वर्षको उमेरमा उनको गत साता उपचारक्रममा मृत्यु भएको थियो । चिकित्सकहरुले म्याराडोनाको मृत्यु हृदयाघातबाट भएको बताएका थिए ।म्याराडोनाका छोरीहर ...

इंग्लिस प्रिमियर लिग: युनाईटेडको पुनरागमन जित

काठमाडौं, एजेन्सी - इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले पुनरागमन जित निकालेको छ ।गएराति भएको खेलमा युनाईटेडले साउथह्याम्पटनविरुद्ध ३-२ गोलको पुनरागमन जित निकालेको हो । साउथह्याम्पटनको मैदानमा दुई गोलले पछि परेको स्थिति उल्टाएर युनाईटे ...

चेल्सी र टोटेनहमको बराबरी

काठमाडौं, एजेन्सी - इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र टोटेनहमले बराबरी खेलेका छन् ।आइतबार राति भएको खेलमा चेल्सी र टोटेनहमले गोलरहित बराबरी खेलेर अंक बाँडेका हुन् ।चेल्सीको मैदानमा भएको खेलमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा बराबरीमा ...

अष्ट्रेलियाले जित्यो भारतविरुद्धको एकदिवसीय सिरिज

काठमाडौं, एजेन्सी - भारतविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज एक खेल अगावै अष्ट्रेलियाले जितेको छ ।सिड्नीमा आइतबार भएको दोस्रो खेलमा भारतलाई ५१ रनले पराजित गर्दै अष्ट्रेलियाले एक खेल अगावै सिरिज आफ्नो पोल्टामा पारेको हो ।सिड्नी क्रिकेट मैदानमा अ ...

बेनेभेन्टोसँग बराबरीमा रोकियो युभेन्ट्स

काठमाडौं,एजेन्सी - इटालियन सिरी 'ए' फुटबलमा साविक विजेता युभेन्ट्स बराबरीमा रोकिएको छ ।गएराति भएको खेलमा १० खेलाडीमा समेटिएको युभेन्ट्स बेनेभेन्टोसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।बेनेभेन्टोको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा युभेन्ट्स अंक बाड् ...