खेलकुद

प्रिमियर लिगमा टोटेनहमसँग हार्‍यो सिटी

काठमाडौं,एजेन्सी - प्रिमियर लिगमा म्यान्चेष्टर सिटी टोटेनहमसँग पराजित भएको छ । शनिबार राति म्यान्चेष्टर सिटीमाथि २–० को जित हात पार्दै टोटेनहम शीर्ष स्थानमा उक्लिएको छ ।खेलको पाँचौ मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए । दोस् ...

हालाण्डले जिते गोल्डेन ब्वाई अवार्ड

काठमाडौं,एजेन्सी - जर्मन क्लब बोरुसिया डर्टमण्डका युवा स्ट्राइकर एर्लिङ हालाण्डले गोल्डेन ब्वाई अवार्ड जितेका छन् ।सन् २०२० मा २१ वर्ष मुनिका उत्कृष्ट खेलाडी बन्दै हालाण्डले गोल्डेन ब्वाई अवार्ड जितेका हुन् । अवार्ड जित्ने क्रममा हालाण्डले जाडोन सान् ...

मोनाकोसँग हार्‍यो पीएसजी

काठमाडौं,एजेन्सी - फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मन (पीएसजी) दोस्रो स्थानको मोनाकोसँग पराजित भएको छ ।गएराति भएको खेलमा पीएसजी मोनाकोसँग ३–२ गोलले पराजित भएको हो । मोनाकोको घरेलु मैदानमा भएको खेलमा युवा स्ट्राइकर केलियन एमबाप्पे ...

क्यानले नेपाल प्रिमियर लिग आयोजना गर्ने

काठमाडौं - नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपिएल) आयोजना गर्ने भएको छ । लिगको समय भने पछि तय गरिने छ ।क्यानको बुधबार भएको भर्चुअल वार्षिक साधारणसभाले एनपिएल आयोजना गर्ने निर्णय गरेको हो । क्यानको स्वामित्वमा रहने गरी नेपाली क्रिकेटक ...

बेल्जियम सेमिफाइनलमा प्रवेश

काठमाडौं,एजेन्सी - बेल्जियम यूईएफए नेसन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।समूह चरणको अन्तिम खेलमा गएराति डेनमार्कलाई ४-२ गोल अन्तरले पराजित गर्दै बेल्जियमले नेसन्स लिगको अन्तिम चारमा स्थान बनाएको हो ।बेल्जियमको जितमा रोमेलु लुकाकु दुई गोल गरे ...

सन्दीपले होबर्ट हुरिकेन्सबाट बिग बास खेल्ने

काठमाडौं,एजेन्सी - नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग बास लिग (बीबीएल)टी-ट्वान्टी क्रिकेट होबर्ट हुरिकेन्सबाट खेल्न भएका छन् ।होबर्टले बिहीबार विदेशी खेलाडीको कोटामा सन्दीपलाई अनुबन्धित गरेको हो । सन्दीपले लगातार तेस्रो पटक बीबीएल ...