खेलकुद
बेनेभेन्टोसँग बराबरीमा रोकियो युभेन्ट्स
काठमाडौं,एजेन्सी - इटालियन सिरी 'ए' फुटबलमा साविक विजेता युभेन्ट्स बराबरीमा रोकिएको छ ।गएराति भएको खेलमा १० खेलाडीमा समेटिएको युभेन्ट्स बेनेभेन्टोसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।बेनेभेन्टोको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा युभेन्ट्स अंक बाड् ...
ब्राइटनसँग बराबरीमा रोकियो लिभरपुल
काठमाडौं, एजेन्सी - इंग्लिस प्रिमियर लिग अन्तर्गत ब्राइटनसँग साविक विजेता लिभरपुलले बराबरी खेलेको छ ।गएराति ब्राइटनको घरेलु मैदान फाल्मर स्टेडियममा लिभरपुलले १-१ को बराबरी खेल्दै अंक बाँडेको हो । खेलको ६० औं मिनेटमा लिभरपुलका डिओगो जोताले गोल गरे । अ ...
महरेजको ह्याट्रिकमा सिटीको सानदार जित
काठमाडौं,एजेन्सी - इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ ।गएराति भएको खेलमा सिटीले बर्नलीलाई ५-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन रियाद महरेजले ह्याट्रिक गरे । यस्तै बेन्जामिन मेन्डी र फेर ...
सन्दीप लामिछानेलाई कोरोना संक्रमण
काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई कोरोना भाईरसको संक्रमण भएको छ ।सन्दीपले सामाजिक संजालमार्फत् आफुलाई कोरोना भाईरसको संक्रमण भएको बताएका हुन् । सन्दीपले कोरोना संक्रमण पुष्टि भएपछि आफु सेल्फ आईसोलेनमा बसेको ...
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अस्ट्रेलियासँग भारत ६६ रनले पराजित
काठमाडौं, एजेन्सी - सिड्नी क्रिकेट मैदानमा सम्पन्न अस्ट्रेलिया र भारतबीचको एकदिवसीय सिरिजको पहिलो खेल अस्ट्रेलियाले जितेको छ । आज (शुक्रबार)देखि शुरु भएको तीन खेलको एकदिवसीय खेल अन्तर्गत पहिलो खेल अस्ट्रेलियाले भारतलाई ६६ रनले पराजित गरेको हो ।अस्ट्र ...
म्याराडोनाको निधनमा अर्जेन्टिनामा ३ दिन राष्ट्रिय शोक मनाइने
काठमाडौं,एजेन्सी - डिएगो म्याराडोनाको निधनपछि अर्जेन्टिनामा तीन दिनको राष्ट्रिय शोक घोषणा गरिएको छ । बुधबार ६० वर्षको उमेरका हृदयाघातका कारण म्याराडोनाको निधन भएको हो ।म्याराडोनाको पार्थिव शरीरलाई राष्ट्रपति भवन कासा रोसारा ल्याइएको छ, यहाँ तीन दिनसम ...

.gif)