खेलकुद

लुकाकुको दुई गोलमा इन्टर विजयी

काठमाडौं,एजेन्सी - इटालियन क्लब इन्टर मिलानले च्याम्पियन्स लिग फुटबलमा सहज जित निकालेको छ ।गएराति भएको खेलमा इन्टर मिलानले जर्मन क्लब मोन्चेङ्गलविचलाई ३–२ गोल अन्तरले हराएको हो ।मोन्चेङ्गलविचको घरेलु मैदानमा भएको खेलमा इन्टरलाई जित दिलाउन रोमेलु लुका ...

सिटी र पोर्टो नकआउट चरणमा

काठमाडौं, एजेन्सी - च्याम्पियन्स लिग फुटबलमा म्यान्चेष्टर सिटीले पोर्चुगलको एफसी पोर्टोसंग गोल रहित बराबरी खेल्दै अंक बाँडेको छ ।गएराति भएको समूह सीको खेलमा पोर्टोको घरेलु मैदानमा सिटीले गोलरहित बराबरी खेलेको हो । बराबरीसँगै समूह सीको शीर्ष स्थानमा र ...

शख्तरसँग हार्‍यो रियल

काठमाडौं, एजेन्सी - च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब रियल मड्रिड पराजित भएको छ ।गएराति समूह बीको खेलमा रियल मड्रिड युक्रेनको शख्तर डोनेस्कसंग २–० गोल अन्तरले पराजित भएको हो । यससँगै अघिल्लो चरणमा पुग्ने रियलको लक्ष्य कठिन बनेको छ ।खेलको ५७ औं मि ...

च्याम्पियन्स लिग: लिभरपुल च्याम्पियन्स लिगको अन्तिम १६ मा

काठमाडौं, एजेन्सी - इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।गएराति समूह डीको खेलमा लिभरपुलले डच क्लब अजाक्सलाई १–० ले हराउँदै अन्तिम १६ मा स्थान बनाएको हो ।खेलको ५८ औं मिनेटमा कुर्टिस जोन्सले लिभरपुलका लागि निर्णायक ...

घरेलु मैदानमा एट्लेटिकोलाई बायर्नको चुनौती

काठमाडौं,एजेन्सी - यूईएफए च्याम्पियन्स लिग फुटबलमा आज साविक विजेता बायर्न म्युनिख र स्पेनिस क्लब एट्लेटिको मड्रिडबीच प्रतिस्पर्धा हुँदैछ ।जर्मन क्लब बायर्नले एट्लेटिकोलाई उसकै घरेलु मैदानमा चुनौती दिन लागेको हो । खेल नेपाली समय अनुसार राति १:४५ बजे स ...

नेपालका ए डिभिजन फुटबल क्लब एएफसीका प्रतियोगिता खेल्न अयोग्य

काठमाडौं - नेपालका ए डिभिजन फुटबल क्लब एशियाली फुटबल महासङ्घ (एएफसी)का प्रतियोगिता खेल्न अयोग्य भएका छन् । एएफसी क्लब प्रतियोगिताका लागि न्यूनतम मापदण्डसमेत पूरा गर्न नसकेका कारण नेपाली क्लबले एशियाली फुटबल महासङ्घको आधिकारिक प्रतियोगिता खेल्न नपाउने ...