खेलकुद

नेसन्स लिग फुटबलको सेमिफाइनल ‘ड्र’ सार्वजनिक

काठमाडौं,एजेन्सी - युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले नेसन्स लिग फुटबलको सेमिफाइनल ‘ड्र’ सार्वजनिक गरेको छ ।बिहीबार सार्वजनिक भएको ‘ड्र’ अनुसार पहिलो सेमिफाइनलमा इटाली र स्पेन भिड्ने छन् भने दोस्रो सेमिफाइनलमा बेल्जियमले फ्रान्सको सामना गर्नेछ ...

बार्सिलोनाको सहज जित

काठमाडौं,एजेन्सी - बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा सहज जित निकालेको छ । गएराति भएको समूह एचको खेलमा बार्सिलोनाले हंगेरीको एफटीसीलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।बार्सिलोनाको जितमा एन्टोनी ग्रिजम्यान, ब्रेथवेट र डेम्बेलेले एक/एक गोल गरे ।खेल ...

रोनाल्डोको ७५० गोल पुरा

काठमाडौं,एजेन्सी - च्याम्पियन्स लिग फुटबलमा युभेन्ट्सले डायनामो किभमाथि सहज जित हात पारेको छ ।बुधबार भएको समूह जीको खेलमा सिरि ए च्याम्पियन युभेन्ट्सले डायनामो किभलाई ३–० गोल अन्तरले हराएको हो ।खेलको २१ औं मिनेटमा चिसाले गोल गर्दै युभेन्ट्सलाई अग्रता ...

चेल्सीको जितमा जिराउडको चार गोल

काठमाडौं, एजेन्सी - च्याम्पियन्स लिग फुटबलमा चेल्सीले सेभियामाथि सानदार जित निकालेको छ ।गएराति भएको समूह ईको खेलमा चेल्सीले सेभियाविरुद्ध ४–० गोल अन्तरको सानदार जित निकालेको हो । चेल्सीको जितमा ओलिभर जिराउड एक्लैले चार गोल गरे ।खेलको आठौं मिनेटमा काई ...

नेयमार चम्किँदा पीएसजी विजयी

काठमाडौं, एजेन्सी - च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले इंग्लिस क्लब म्यान्चेष्टर युनाईटेडलाई हराएको छ ।गराति समूह एचको खेलमा पीएसजीले घरेलु टोली म्यान्चेष्टर युनाईटेडलाई ३–१ गोल अन्तरले हराएको हो । पीएसजीको जित ब्राजि ...

क्रिकेटर सन्दीप लामिछाने कोरोना संक्रमणमुक्त

काठमाडौं - नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन्।सन्दीपले बुधबार ट्विट गर्दै कोरोना रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका छन्। सन्दीप १० दिनमा कोरोनामुक्त भएका हुन्। गएको साता सन्दीपलाई कोरोना देखिएपछि आइसोले ...