खेलकुद
बार्सिलाेना र पीएसजी भिड्दै
काठमाडौ,एजेन्सी - च्याम्पियन्स लिग फुटबलमा आज प्रि-क्वार्टरफाइनलको पहिलो लेगमा आज स्पेनिस क्लब बार्सिलोना र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) भिड्दैछन् । खेल नेपाली समयानुसार राति १:४५ बजे क्याम्प नोउमा हुनेछ ।घरेलु मैदानमा हुने खेलमा बार्सिलो ...
अर्मेनियासँग बायर्नकाे बराबरी
काठमाडौं,एजेन्सी - जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिख बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा बायर्नले अर्मेनियासँग ३-३ को बराबरी खेल्दै अंक बाँडेको हो ।खेलको नवौं मिनेटमा मिचेल भिलापले गोल गर्दै पाहुना टोली अर्मेनियालाई सुरुवाती अग्रता ...
चेल्सीको सहज जित
काठमाडौं,एजेन्सी - इंग्लिस प्रिमियर लिगमा चेल्सीले सहज जित हात पारेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा चेल्सीले न्युकासल युनाईटेडलाई २-० ले पराजित गरेको हो ।खेलको ३१ औं मिनेटमा ओलिभर जिरुउडको गोलबाट चेल्सीले सुरुवाती अग्रता लिएको थियो । त्यसपछि ३९ ...
म्यानमार कू : प्रदर्शन चर्किएपछि बख्तरबन्द गाडीसहित सेना सडकमा
काठमाडौं,एजेन्सी - म्यानमारस्थित पश्चिमा राष्ट्रहरूका दूतावासहरूले हिंसाको प्रयोग नगर्न सैनिक सरकारलाई आग्रह गरेका छन् । युरोपेली संघ, अमेरिका र बेलायतले वक्तव्य जारी गर्दै सुरक्षा निकायहरूलाई वैध सरकार हटाइएविरुद्ध भइरहेको प्रदर्शनमा सहभागी भएक ...
औबामियाङको ह्याट्रिकमा आर्सनलको जित
काठमाडौं,एजेन्सी - पिएरे एम्रिक औबामियाङको ह्याट्रिकमा आर्सनलले प्रिमियर लिगमा सहज जित दर्ता गरेको छ । गएराति भएको खेलमा आर्सनलले लिड्स युनाईटेडलाई ४-२ले पराजित गरेको हो ।खेलको १३ औं मिनेटमा औबामियाङले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका ...
इन्टर मिलान सिरी ‘ए’ को शीर्षस्थानमा
काठमाडौं,एजेन्सी - इन्टर मिलान इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा लाजियोलाई ३-१ ले हराउँदै इन्टर शीर्ष स्थानमा उक्लिन सफल भएको हो ।खेलको २२औं मिनेटमा रोमेलु लुकाकुले पेनाल्टी गोल गर्दै इन्टरलाई सुरुवाती अग्रता दिलाएका थिए ...

.gif)