खेलकुद

चिलीलाई हराउँदै ब्राजिल सेमिफाइनलमा

काठमाडौैं - ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार बिहान भएको क्वाटरफाइनल खेलमा चिलीलाई १-०ले पराजित गर्दै १० खेलाडीमा समेटिएको ब्राजिलले अन्तिम चारको यात्रा तय गरेको हो । ब्राजिलको जितमा लुकास प्याक्वेटा नायक बने । खेल ...

युरो कपमा आजदेखि क्वाटरफाइल खेल हुँदै

काठमाडौं - युरोकप २०२० को क्वाटरफाइनल खेलहरु आजदेखि सुरु हुँदैछन् । अन्तिम १६ को खेल सकिएपछि दुई दिन विश्राम भएको थियो । आज दुई क्वाटरफाइनल खेल हुनेछन् । जसमा स्वीट्जरल्याण्ड र स्पेन तथा बेल्जियम र इटलीबीच प्रतिस्पर्धा हुँदैछ ।पहिलो पटक युरोकपको क्वा ...

१३ फुटबल खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं - कोरोना भाइरसबाट सङ्क्रमित नेपाली राष्ट्रिय फुटबल टोलीका १३ खेलाडी तथा पदाधिकारीको दोस्रो रिपोर्ट आज नेगेटिभ आएको छ । सात खेलाडी तथा पदाधिकारीको रिपोर्ट आउन बाँकी छ ।यसअघि २० खेलाडी तथा पदाधिकारीको गत साता कोरोनाको  रिपोर्ट पोजेटिभ आएक ...

बार्सिलोनासँगको सम्झौता सकिएसँगै मेस्सी नयाँ क्लब जाने चर्चा

काठमाडौं,एजेन्सी - स्टार खेलाडी लियोनल मेस्सीको बार्सिलोनासँग गरेको सम्झौता समाप्त भएको छ । जुलाई ३० को रातिबाट मेस्सीको बार्सिलोनासँगको सम्झौता समाप्त भएको हो । अब मेस्सी फ्रि–एजेन्ट बनेका छन् । मेस्सीले चाहेमा उनी कुनै पनि क्लबमा अनुबन्ध हुनसक ...

राष्ट्रिय फुटबल टिमको प्रशिक्षण एक साता स्थगित

काठमाडौं - नेपाली राष्ट्रिय फुटबल टोलीले विहीबारबाट सुरु गर्ने भनिएको बन्द प्रशिक्षण स्थगित भएको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्राविधिक कारण देखाउँदै बन्द प्रशिक्षण एक साताको लागि पछि  सारेको हो । उपत्यका बाहिरबाट पनि खेलाडी आउनु पर्ने र नि ...

युरोकपको क्वाटरफाइनल समीकरण पूरा, कुन-कुन टिमबीच हुँदैछ भिडन्त?

काठमाडौैं,एजेन्सी - जारी १६औं संस्करणको युरोपेली च्याम्पियनसिपको क्वाटरफाइनल समीकरण पूरा भएको छ । गएराति राउन्ड अफ १६ चरणको सबै खेल समाप्त भएसँगै क्वाटरफाइनल समीकरण पूरा भएको हो । प्रतियोगिताको अन्तिम आठमा बेल्जियम, इटाली, स्पेन, स्विट्जरल्यान्ड ...