सामाजिक

रुघाखोकीले एक महिलाको मृत्यु

सिमकोट - हुम्लाको खार्पुनाथ गाउँपालिका–३ रायागाउँ निवासी एक महिलाको मौसमी रुघाखोकीले मृत्यु भएको छ ।केही दिनयतादेखि फैलिएको मौसमी रुघाखोकीले गाउँ नै थला परेको छ । सोमबार राति रुघाखोकीले रायागाउँकी ३६ वर्षीया चुन्दा बुढाको मृत्यु भएको स्थानीय पूर्णबहा ...

बिहीबार र शुक्रबार वर्षासँगै हिमपातकाे सम्भावना

काठमाडौं - बुधबारदेखि देशका धेरै ठाउँमा चिसो बढ्ने भएको छ । जम्मू–कश्मीरमाथि रहेको पश्चिमी न्यूनचापीय प्रणाली पूर्व सर्ने क्रममा रहेको र यो प्रणाली पूर्व सर्दै नेपालको पश्चिमी भेगमा आज रातिसम्ममा प्रवेश गर्ने देखिएको मौसमविद्ले बताएका छन् । मौसमविद् ...

विभिन्न कार्यक्रमका साथ शिरोमणि लेखनाथ पौड्यालको १३६ औं जन्मजयन्ती मनाइँदै

काठमाडौं - विभिन्न कार्यक्रमका साथ कवि शिरोमणि लेखनाथ पौड्यालको एक सय ३६ औं जन्मजयन्ती मनाइँदै छ । पौड्यालको जन्म १९४१ साल पुस १५ गते कास्कीको अर्घौंअर्चलेमा भएको थियो । पौडयालले सर्वप्रथमगङ्गागणेशस्तोत्र, अमरकोश, चण्डी पढेर आफूभित्रको जागृतिको ...

नयाँ वर्ष २०२० मा कुन राशिलाई कस्तो लाभ ? अवश्य पढ्नुहोस्

काठमाडौं - बुधबारदेखि नयाँ वर्ष २०२० सुरु हुँदैछ । ज्योतिषीय दृष्टिकोणबाट समेत नयाँ वर्षमा हुन सक्ने शुभ-अशुभ घटनाहरुबारे चर्चा हुने गर्छ ।सामान्यतया ग्रह गोचरका आधारमा राशि शुभ-अशुभ भएको विश्लेषण गरिन्छ । ज्योतिषशास्त्रलाई मान्ने हो भने सन् २०२० साल ...

पाल्पामा सवारी दुर्घटना बढ्दो

पाल्पा - रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ का २५ वर्षीय सिद्धान्त थापाको सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै सवारी दुर्घटनामा मृत्यु भयो । पाल्पा तिनाउ गाउँपालिका–३ डयाम साइटमा लु१९प २८०३ नंको स्कुटीले लु२ख १७६३ नंको टिप्परलाई ‘ओभरटेक’ गर्दा ठोक्क ...

विप्लव समूहका तीन कार्यकर्ता पक्राउ

विराटनगर - जिल्ला प्रहरी कार्यालय मोरङले नेकपा विप्लव समूहका तीन कार्यकर्तालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका–१० निवासी ५० वर्षीय कृष्ण चौलागाई भन्ने नरेश चौलागाई, विराटनगर महानगरपालिका–८ निवासी ३० वर्षीय क्षितिज पौडेल र मो ...